
विमानस्थल तोडफोड गर्ने सांसद शाह पक्राउ
क्रेजी साप्ताहिक पथरी । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ परेका छन् । जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सोमबार बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा उनिविरुद्ध उजुरी परेसँगै महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट