
बलात्कार गरी हत्या गरीएको अवस्थामा युवतीको शव फेला
क्रेजी साप्ताहिक पथरी । बलात्कार पछि हत्या गरीएको अवस्थामा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको थियो । मृतक