सुविसु कार्यालयमा आगलागी

क्रेजी साप्ताहिक पथरी । सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो करिब पौने १ बजेतिर काठ्माडौस्थित वालुवाटारमा रहेको कार्यालयमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।इन्टरनेट र केवल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । प्रहरीको

पेट्रोलको मूल्य बृद्धि

क्रेजी साप्ताहिक पथरी । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल, मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ। एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ

रहिनन भारतीय पूर्वविदेशमन्त्री स्वराज

क्रेजी साप्ताहिक एजेन्सी । भारततिय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा उनको निधन भएको हो ।२५ वर्षको उमेरमा राजनीतिमा उदाएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सम्म सांसद भएकी थिइन् । एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी

सरकारी जग्गामा नेकपा पार्टी कार्यालय

क्रेजी साप्ताहिक पथरी । ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै प्रमुख सत्तारुढ दल नेकपाले सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ ।  भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो

तपाईको आज (मंगलबार)को राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा जागर र स्फूर्ति बढ्नेछ, काम गर्ने उर्जा बढेर आउनेछ, आफन्त तथा साथीभाई संगको सम्बन्धमा सुधारत छाउनेछ,आजको दिनमा सजिलै अरुको बिस्वास जित्न सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) निरन्तर गरिरहेको काममा रुची घट्ने देखिन्छ,

सरकारले माफी माग्नुपर्छ :- राजेन्द्र महतो

क्रेजी साप्ताहिक पथरी । सरकारले आफ्नो मानहानि गरेको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले माफी माग्न माग गरेका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी जानकारी दिएका थिए

विमानस्थलबाट ४ किलो सुन सहित पक्राउ

क्रेजी साप्ताहिक पथरी । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका लीको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

स्थानिय नेताको किचलोले जिपि कोइराला अध्ययन केन्द्रको कार्यक्रम स्थगित

क्रेजी साप्ताहिक पथरी । जि पि कोइराला अध्यायन केन्द्र मोरङले आज गर्ने भनिएको बिचार गोष्ठी कार्यक्रम स्थगीत भएको छ । ‘गिरिजा बाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका’ विषयमा आयोजकले आज गर्ने भनिएको विचार गोष्ठी अन्तिम समयमा आएर स्थगीत भएको हो । कार्यक्रमको सबै तयारी भएको र नेताहरु पनि

पहिरोले पुरिएर एक जनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले पुरीएर बाग्लुङमा एक जनाको मृत्यु भएको छ । यस्तै सो पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । तमानखोला गाउपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा लम्मेका ३५ वर्षीया सन्तकुमारी श्रीपालीको मृत्यु भएको हो । ७० वर्षिया अन्सारी श्रीर्पाली र १२ वर्षीय प्रविण श्रीपाली बेपत्ता रहेको प्रहरीले जानकारी

एउटै परिवारका सात जनामा डेंगुको संक्रमण

सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेंगुको संक्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेंगुुको संक्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग