नागपञ्चमीको महिमा

कृष्णप्रसाद अधिकारी अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एवच । शुमन्तु जै मुनिश्चैव पञ्चैते वज्रवारका ।। मुने कल्याण मित्रस्य जै मुनेश्चापि कीर्तनाम् । विद्युत्नी भयं नास्ति लिखितम् गृहमण्डले ।। श्रावण महिनाको शुक्लपक्ष पञ्चमीको दिनलाई नाग पञ्चमी भनिन्छ । यसदिन विहान सवेरैदेखि नागको चित्र बनाइ उक्त चित्रलाई विधिपूर्वक पूजा गरी घर दैलोमा टाँस्ने गरिन्छ

भीरबाट लडेर मृत्यु

क्रेजी साप्ताहिक पथरी । संखुवासभाको मकालु गाउँपालिका–३ स्थित एक्वाका एक ब्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । सोही स्थानमा रहेको बजारमा पूजाको सामाग्री किन्नको लागि दिउँसो गएका शेर्पाको राति ९ बजे फर्कने क्रममा नजिकै रहेको महाभीरबाट अन्दाजी ५० मिटर तल खसेर मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय हेदाङनाका अनुसार

सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो

क्रेजी साप्ताहिक पथरी । सुनको मूल्य नेपाली बजारमा ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । आइतवारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।आजका लागि तेजाबी सुनको प्रतितोला मूल्य नै ६६ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार

सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगमन

क्रेजी साप्ताहिक पथरी । मोरङको सुन्दरहरैचा नगरपालिकामा करिब २ महिनाअघि कालोपत्रे गरिएको सडक भत्किएर हिँडनै नहुने भएपछि सो विषयमा सांसदहरुले प्रदेशसभामा आवाज उठाएका छन । प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला र राजकुमार ओझाले प्रदेशसभा बैठकमा सडक कालोपत्रे गर्दा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेपछि सार्वजनिक लेखा समितीले शनिबार लोकमार्गको अनुगमन

जंगली जनावर धपाउन हानेको गोली लाग्दा एकको मृत्यु

क्रेजी साप्ताहिक पथरी । डोटिको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको घटनास्थलमै

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

यौन व्यवसायमा संलग्न गराउने महिला पक्राउ

क्रेजी साप्ताहिक पथरी । यौन व्यवसाय गरेको आरोपमा १८ वर्षिय युवतिसहित एक माहिलालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । होटलमा यौन व्यवसाय भइरहेको सुचनाको आधारमा छापा मार्दा उनिहरु सहित दुईजना पुरुष समेतलाई इटहरी ६ स्थित हिमगंगा होटल एण्ड लजबाट शनिबार दिउसो पक्राउ गरिएको हो । पक्राउ परेकी महिलाले अन्दाजी १७—१८

पञ्चायत मावि विज्ञान संकायमा उत्कृष्ट

भूमिप्रसाद पाठक । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७६ बैशाखमा सञ्चालित कक्षा–१२ का विज्ञान सङ्कायको नतिजा मोरङको पथरीशनिश्चरे–१ अवस्थित पञ्चायत माविले उत्कृष्ट ल्याएको छ । मनिष राई ३.७३ जीपीए ल्याएर पञ्चायतको प्रथम बनेका छन् । उनी रेडस्टार माविबाट एसईई उत्तीर्ण गरेर आएका विद्यार्थी हुन् .। त्यसैगरी लिजेस सुवेदीले ३.६४ जीपीए ल्याएका विद्यालयका

चलचित्र हिरो नं १ को दोस्रो गीत सार्वजनिक ( भिडियो सहित )

क्रेजी साप्ताहिक पथरी । चलचित्र हिरो नं १ को दोश्रो गित सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र हिरो नं १ को दोश्रो गित ‘माया दिन्छु नि’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल

जग्गाप्राप्तिका लागि पहल कदमी गर्ने

क्रेजी साप्ताहिक पथरी । बर्षौदेखि स्थानियस्तरमा चासोको विषय रहेको मोरङको पथरीशनिश्चरे नगरपालिकाको केन्द्रको जग्गा प्राप्तिका लागि सरकारी निकायमा पहल कदमी गर्ने निर्णय गरेको छ । नगरपालिकाको केन्द्रका लागि जग्गा प्राप्ति गर्न बनेको समिति संयोजक नगर पालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा बसेको बैठकले सरकारले तोकेको स्थानमा नगरपालिका केन्द्र निर्माणको पहल

उपनिर्वाचन मंशिर १४ मा

क्रेजी साप्ताहिक पथरी । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए । प्रतिनिधिसभामा एक, प्रदेशसभाका तीन र स्थानीय तहमा चार प्रमुख,