कैदी बन्दीबीच झडप हुँदा एक जनाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । नख्खु कारागारमा रहेका कैदिहरुविच झडप हुँदा एक जना कैदीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा नख्खु कारागारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको हो । झडपपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीका

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

क्रेजी साप्ताहिक भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको एनसेलको टावरमा आगजनीसंगै तोडफोड भएको छ । विहिबार (गएराती) वडा नं १ ओखेको डाँडाखर्कमा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । टावरमा लगिएको तार ब्याट्री तथा मेसिनमा आगजनीसंगै सोलार पाता तोडफोड भएको स्थानीयले वताएका

रियालिटी शो ‘खतरों के खिलाडी १०’ मा कोको ?

क्रेजी साप्ताहिक टेलिभिजनको लोकप्रिय रियालिटी शो ‘खतरों के खिलाडी’ को आगामी सीजन दर्शकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यो रियालिटी शो नेपाली दर्शकमाझ पनि उत्तिकै लोकप्रिय बनेको छ । उक्त शोको दशौं सीजन चाँडै नै प्रारम्भ हुँदैछ । यसपटक पनि यो शोमा बलिउडमा स्थापित निर्देशक रोहित शेट्टी नै देखिंदैछन्

‘सुन–सुन राष्ट्रपति’ सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । तिज गित सुन सुन राष्ट्रपति सार्वजनिक भएको छ । गायिका विष्णु परियार र राजन वख्रेलको स्वरमा रहेको ‘सुन सुन राष्ट्रपति’ बोलको तीज गीत सार्वजनिक भएको हो । दिलीप रेग्मीको शब्द सङ्गीतमा रहेको उक्त गीतले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ । राजनीतिको झुटा आश्वासन, नेताहरूको

व्यवस्थापन संकायमा रेडस्टार उत्कृष्ट

क्रेजी साप्ताहिक पथरी । राष्ट्रिय परिक्षा बोर्डद्धारा २०७६ को बैशाखमा सञ्चालित कक्षा १२ व्यवस्थापन संकायको नतिजामा मोरङको पथरीशनिश्चरे २ मा स्थापित रेडस्टार अङ्ग्रेजी मावि उत्कृष्ट बनेको छ । कक्षा १२ सम्मको व्यवस्थापन संकायमा इटहरीदेखि दमकसम्मका संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई उछिनेर उत्कृष्ट बनेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले जानकारी दिए

प्लस टु मा कुन ग्रेड ल्याउनेले के पढ्न पाउने ?

प्लस टुको नतिजा ग्रेडिंग प्रणालीमा आउन थालेसंगै धेरै विद्यार्थीलाई आफुले चाहेको बिषय पढ्न पाउने हो कि नपाउने हो भन्ने चिन्ता देखिएको छ । यसै बिषयमा हामीले यस बर्ष खुलेका नेपालका विभिन्न विश्वविद्यालयमा भर्ना गर्नको लागि चाहिने मापदण्डको बारेमा जानकारी दिदै छौं । हालसम्म त्रिभुवन विश्वविद्यालय र पुर्वान्चल विश्वविद्यालय अन्तर्गत BSc

गगनको मुरी मुरी शुभकामना योगेशलाई

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई दिएका छन् । पर्यटनमन्त्रीमा नियुक्त भएपछि बुधबार गगनले ट्वटीरमार्फत् भट्टराईलाई मुरीमुरी शुभकामना दिएका हुन् । उनले ट्वीट गरेका छन् ..योगेश भट्टराई दाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्’, मन्त्रीको रूपमा तपाईंलाई

लडेर एक जनाको मृत्यु

क्रेजी साप्ताहिक विराटनगर । पैनीमा लडेर एक विद्यार्थी हिजो (बुधबार) दिउँसो मोरङको बेलबारी नगरपालिका–५ का ६० वर्षीय भीमबहादुर खड्काको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार हिंडिरहेको अवस्थामा लडेर खड्का बेलबारी–९ भक्कचोकमा रहेको पैनीमा खसेका थिए । पैनीमा खसेकै स्थानमा खड्काको मृत्यु भएको उनले

चार्जमा राखेर मोवाइल चलाउदा करेन्ट लागेर मृत्यु

क्रेजी साप्ताहिक पथरी । मोरङको लेटाङमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । वडा नं.–३ स्थित त्रिसुली चोकमा करेन्ट लागेर उनको मृत्यु भएको हो । बिहिबार राती १ बजे पदम बहादुर राईको १५ बर्षिय छोरा सौजन राई सोही स्थान बस्ने धन कुमार राईको १५ बर्षिय छोरा सुरज राईको घरमा

हुम्लाको स्वास्थ्यचौकीमा उपचार नपाएर सुत्केरीको मृत्यु

क्रेजी साप्ताहिक पथरी । हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको ज्यान गएको छ ।बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो । टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि