
जागिर लगाइदिने प्रलोभन देखाइ ठगी गर्ने प्रक्राउ
क्रेजी साप्ताहिक पथरी । जागिर लगाइदिने प्रलोभन देखाइ अरुबाट पैसा ठगी गरेको आरोपमा एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा खोटाङ खलेसी तुवाचुङ घर भएका १५ बर्षीय सम्बर बहादुर राई रहेका छन् । बिट्रिस गोर्खा एरिया वेल्फेर सेन्टर जिरिखिम्ती तेह्रथुममा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका राईले धरान