
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणको बयान पुःन आज पनि पनि लिईदै
क्रेजी संवाददाता काठमाण्डौँ। लामो समय देखी चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सोमबार नसकिएपछि मंगलबार (आज) पनि लिइँदैछ। उनको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो। पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो। गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको