‘क्षयरोग अन्त्य’ विषयक वक्तृत्वकला प्रतियोगिता

क्रेजी संवाददाता पथरी । विश्व क्षयरोग दिवस २०८१ को अवसरमा पथरी शनिश्चरे नगरपालिकामा ‘क्षयरोग अन्त्यमा हाम्रो भूमिका’ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार नगरपालिका सभा हलमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापोले भन्नुभयो– ‘क्षयरोग पूर्ण रूपमा उपचार योग्य रोग हो । यसलाई अन्त्य गर्न हामी

प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुनेभएको छ । आज वडा नं. १ का वडाध्यक्ष भीम राईले चैत १७ गतेदेखि चैत २५ गतेसम्म वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने जानकारी गराउनुभएको हो । पथरी शनिश्चरे

शान्तिमा पोखरी खाजा घर निर्माण हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका वडा नं. १ मा अवस्थित शान्ति सामुदायिक वन उपभोक्ता उपभोक्ता समूहको भुल्के सिमसारमा पोखरी खाजा घर निर्माण हुनेभएको छ । आज नगर उप–प्रमुख देविमाया काफ्लेले शान्ति भुल्के सिमसारको पोखरी खाजा घरको शिलान्यास गर्नुभएको हो । सो पोखरी खाजा घर संघीय सरकार पर्यटन

पथरी क्याम्पसको नवनिर्वाचित संचालक समितिको सपथ ग्रहण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा स्थापित पथरी बहुमुखी क्याम्पसको नव निर्वाचित संचालक समितिका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आज पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित १७ औं चुनावी क्याम्पस सभाबाट निर्वाचित नव कार्यसमितिलाई सपथ ग्रहण तथा बधाई ज्ञापन गरिएको हो । निर्वाचन समितिका संयोजक अर्जुनकुमार बुढाथोकीको

सुपवले धुमधामका साथ मनायो अभिभावक दिवस

क्रेजी संवाददाता पथरी। मोरङको पथरी शनिश्चरे–४ मा रहेको सुपव इङ्लिस बोर्डिङ स्कुलले अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । बिहीबार स्कुल प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे–४ का वडाध्यक्ष लोककिरण न्यौपाने थिए। सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण गरिँदै दिवस मनाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै

स्ववियु सभापतिमा पुनः केशर राईको आकांक्षा

क्रेजी संवाददाता मोरङ। स्ववियु निर्वाचनको माहोल देशभर तातेको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ । मोरङको पथरी बहुमुखी क्याम्पसमा पनि विभिन्न पदका लागि आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । फागुन १९ गते दल दर्ताको प्रक्रिया सकिएपछि औपचारिक रूपमा

ग्रेट ग्रेस इंग्लिस एकेडेमी १८ औं वर्षमा, धुमधामसँग मनाइयो अभिभावक दिवस

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ शान्ति चौकस्थित ग्रेट ग्रेस इंग्लिस एकेडेमीले १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ । आज विद्यालय हातामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण) रहनुभएको थियो । उहाँले पुरस्कार वितरण

भू.पू. सैनिकले मनायो २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित भू.पू. सैनिक अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विहिबार र शुक्रबार दुई दिन भू.पू. सैनिक स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । सो कार्यक्रममा सञ्चारकर्मी बिजय खम्बु लगायत तीन

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

बाल जागरण विद्यामन्दिरको वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरे–४, सोमबारेमा अवस्थित बाल जागरण विद्यामन्दिरले आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा पथरीशनिश्चरे–४ का वडाध्यक्ष लोककिरण न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले संस्कृतिका विभिन्न आयाम झल्काउने नृत्य तथा गायन प्रस्तुत गरेका थिए

वाल्मीकिको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा अवस्थित वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको अध्यक्षता तथा पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखा प्रमुख नविन खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको