
वाल्मीकिको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा अवस्थित वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको अध्यक्षता तथा पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखा प्रमुख नविन खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको