
पथरीशनिश्चरे मिनी महोत्सवमा बहुचर्चित गायक प्रकाश सपुतले नचाए दर्शक!
क्रेजीसंवादाता पथरी । बहुचर्चित गायक प्रकाश सपुतले मोरङको पथरीशनिश्चरे–१को जाँते मोड स्थित मिनी महोत्सवमा लोकप्रिय गीतहरु गाउँदै दमदार प्रस्तुती दिएका छन्।शुक्रबार साँझ आयोजित कार्यक्रममा सुपरिचित गायक प्रकाश सपुतले थुप्रै उनका चर्चित गीतहरु गाएर दर्शकहरूको मन जितेका थिए। गायक सपुतले “ गल्बन्दी च्यातियो तिम्ले तानेर,, तिम्रो मयाले मलाई पीर दियो, मेरो