
वडा नं. ७ का तीन वटा सामुदायिक विद्यालयमा स्वेटर वितरण
इश्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा तीन वटा सामुदायिक विद्यालयमा स्वेटर (न्यानो कपडा) वितरण गरिएको छ । आज वडाको लामाटोलीमा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय, किर्तिपुरमा अवस्थित जनकल्याण मावि र सोमबारेमा अवस्थित चन्द्र किरातेश्वर माविका विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको हो । दुर्गा माविमा १ सय १३,