प्रदेश १ का २८ मध्ये २५ सिट एमाले, दुई जसपा, एउटा राप्रपालाई

काठमाडौं – नेकपा एमालेले प्रदेश नं १ का संघ र प्रदेशका उम्मेद्वारको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार केही सिट जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि छुट्याएको छ । यो बेलालाई प्राप्त विवरण अनुसार संघ र प्रदेशमा उम्मेद्वारहरुको नामावली यस प्रकार छ । सुनसरी १ ः तालमेल

अमेरिकाका लागि केशबराम राई पर्यटन सद्भावना दूत नियुक्त

क्रेजी संवाददाता न्यूयोर्क । अमेरिकाका लागि केशवराम राई पर्यटन सद्भावना दूत नियुक्त हुनुभएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले (अक्टोबर २९ तारिक) असोज १३ गतेको मितिमा अमेरिकाको न्यूयोर्कमा रहनुभएका राईलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको बताइएको छ । राई युनाइटेड किरात राइ अर्गनाइजेशन अफ अमेरिकाको केन्द्रीय

माओवादी केन्द्र पथरीशनिश्चरेका वौद्धिक नेता एमालेमा प्रवेश

क्रेजी संवाददाता पथरी । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा नेकपा एमाले प्रवेशको लहर देशव्यापी रुपमा चलेसँगै मोरङको पथरीशनिश्चरेमा पनि नेता–कार्यकर्ताको एमाले प्रवेशको लहर चलेको छ  । सोही क्रममा पथरिशनिश्श्चरे नगरका माओवादी केन्द्रका वौद्धिक नेता केशवप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मंगलबार साँझ दाहाललाई नेकपा एमालेका श्रदेय अध्यक्ष

पथरीशनिश्चरेमा नेकपा एमाले प्रवेशको लहर

क्रेजी संवाददाता पथरी । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा नेकपा एमाले प्रवेशको लहर देशव्यापी रुपमा चलेसँगै मोरङको पथरीशनिश्चरेमा पनि नेता–कार्यकर्ताको एमाले प्रवेशको लहर चलेको छ  । मंगलबार नेकपा (माओवादी केन्द्र) सम्वद्ध दर्जनौं नेता कार्यकर्ता एवम् स्थानीय बामवुद्धिजीवीहरू एमाले प्रवेश गरेका छन् । पथरी बहुमुखी क्याम्पसमा वडादशैंको उपलक्ष्यमा नेकपा एमाले

बिदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भूमिप्रसाद पाठक, पथरी शनिश्चरे, असोज १२ । मोरङको पथरी शनिश्चरे नगरस्थित प्रदेशकै गौरवको रूपमा रहेको पञ्चायत माविबाट शैक्षिक वर्ष २०७८\०७९ को परीक्षामा कक्षा १२ उत्तीर्ण विद्यार्थीको बिदाइ र आसन्न बडादशैँलगायत चाडपर्वहरूको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य सम्पन्न भएको छ । बिहानैदेखि आयोजित विविध सांस्कृतिक कार्यक्रम भएलगत्तै उद्घाटित औपचारिक कार्यक्रमका प्रमुख

लर्डबुद्ध साकोसको २० औं साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे –२ बुद्धचौकमा स्थापित लर्डबुद्ध बचत तथा सहकारी संस्थाको २० औं साधारणसभा आज सम्पन्न भएको छ । संविधानसभाको सभा सदस्य समेत रहनुभएका संस्थाका शेयर सदस्य चण्डीप्रसाद राईले पानसमा बत्ती बालेर उक्त साधारणसभाको उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष धनराज राई (अमीर)को अध्यक्षता तथा विशिष्ट अतिथि

पथरीशनिश्चरेमा बजार अनुमगन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा विभिन्न खाद्य लगायत व्यवसाय दर्ताको अनुगमन सुरु गरिएको छ । आइतबार नगर उप–प्रमुख काफ्ले इप्रका पथरी र नगरको पशु शाखा राजश्व कर्मचारी लगायतको टिमले पथरी बजारको बीच भाग पथरी हस्पिटल लाइन हुँदै फिल्म हल लाइनसम्म अनुगमन गरेको हो । अनुगमनका क्रममा कतिपय पसलमा म्याद

नेपाल रेडियोलोजिकल सोसाइटी प्रदेश नम्बर १ ले दशै,तिहार र छैट पर्वको शुभकामना आदानप्रदान

भूमिप्रसाद पाठक पथरी ,असोज–९ गते धरान, सुनसरी  नेपाल रेडियोलोजिकल सोसाइटी प्रदेश नम्बर १ ले दशै तिहार तथा छैठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल रेडियोलोजिकल सोसाइटीको केन्द्रीय सदस्य मिसन शेर्पाको उपस्थितिमा भएको थियोे भने विशिष्ट अतिथिहरुमा

दिपक र मेलिनाको ‘तिम्रो हुने मन छ’ सार्वजनिक

क्रेजी संवाददाता दमक । गायक दिपक लिम्बु र मेलिना राईको स्वरमा सजिएको ‘तिम्रो हुने मन छ...’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार झापाको दमकमा गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बु लगायत कलाकारहरुको उपस्थितिमा गीतको पोष्टर सार्वजनिक गरिएको थियो । शुक्रबार नै

पथरीशनिश्चरे वडा नं. ८ ले ‘हेल्लो अभिभावक’ कार्यक्रम सुरुवात गर्ने

क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ ले सार्वजानिक विद्यालयको शैक्षिक स्तर उकास्नको लागि ‘हेल्लो अभिभावक’ कार्यक्रम सुरुवात गर्ने भएको छ । शुक्रबार वडा अध्यक्ष नवीन कार्कीको अध्यक्षमा वडा कार्यालयमा वडा सदस्यहरू बाबुराम चौधरी, शान्ता योङहाङ, शिवकुमारी विश्वकर्मा, झमकबहादुर लिम्बु, वडा सचिव तारानिधि सापकोटा र प्राविधिक इन्द्र