
पथरी शनिश्चरे क्षेत्रका मतदानस्थलहरुको निरीक्षण
क्रेजी संवाददाता पथरी । वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रका मतदानस्थलहरुको मंगलबार निरीक्षण गरेको छ । नगरस्थित निर्वाचन कार्यालयका सहायक मतदान अधिकृत पूण्यप्रसाद पौडेलको अगुवाईमा इलाका नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, इलाका प्रहरी कार्यालय पथरीका