प्रदेश १ मा निर्वाचनको तयारी पूरा

विराटनगर । प्रदेश १ मा आसन्न स्थानीय तहको चुनावका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि सबै त यारी पूरा भएको हो । मतपत्र, स्वस्तिक छापलगायत सबै सामाग्री जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत पालिकाका मतदान केन्द्रमा पुगिसकेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले

मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

क्रेजी संवाददाता काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६ औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका हुन् । भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी

स्थानीय तह निर्वाचनको लागि नेपाल–भारत सीमा नाका ठप्प

क्रेजी संवाददाता विराटनगर । निर्वाचनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार मध्यरातदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा बन्द गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सीमा नाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा,

मौन अवधि उल्लङ्घन गर्नेलाई एक लाखसम्म जरिवाना

क्रेजी संवाददाता विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन

मतदाता परिचयपत्र वितरण सरु

क्रेजी संवाददाता पथरी । वैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । मतदाता परिचय पत्र भोलिसम्म वितरण हुनेछ । यस क्रममा, मोरङको पथरी शनिश्चरेमा परिचयपत्र लिन बाँकी रहेका नयाँ मतदाताहरूका लागि आफ्नै मतदान केन्द्रमा परिचयपत्र वितरण गरिने निर्वाचन अधिकृतको कार्यालयले

वडा नं. १० मा जीवनले जित्ने आधारहरू

राजनीतिक जीवनचर्यालाई समाजसेवामा जोडेका सफल व्यक्तित्व । बाम राजनीतिक आदर्शबाट गरिब र निमुखा जनताको जीवनस्तर माथि उकास्नुपर्छ भन्ने मूल मन्त्र जप्ने मोरङको पथरीशनिश्चरे १० को वडाध्यक्ष पदका उम्मेदवार जीवन खतिवडाको ५ दशकको जीवनयात्रामा निस्वार्थ सेवा भावमात्र पाइन्छ । पुरानो दुःखकष्टबाट मुक्ति पाउन आफूले नै गर्नुपरेको सङ्घर्ष पुनः आमसर्वसाधारणा जनताले भोग्नु

पथरीशनिश्चरे वडा नं. १ मा भीमकुमारको पल्लाभारी !

नेकपा एमाले पथरीशनिश्चरेका सचिव हुन् भीमकुमार राई । पार्टीको तर्फबाट वडामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी पार्टीलाई चलायमान बनाएका भीमकुमार अहिले स्थानीय तहको निर्वाचनमा होमिएका छन् । किनकि उनी वडा नं. १ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका प्रत्यासी हुन् । वडा अध्यक्षको उम्मेद्वार बनिसकेपछि उनकै पल्लाभारी हुनेमा वडावासीहरु विश्वस्त

पथरीशनिश्चरे वडा नं. २ मा नैनाको चर्चा

साथीभाइहरुसँग बसेर विकास योजनाका प्लानिङ गर्न माहिर, इमान्दार छविका धनी, वौद्धिक व्यक्तित्व हुन् नैना राई । मोरङ पथरीशनिश्चरे–२ बुद्धचौक निवासी नैना राई शिक्षित युवामा गनिन्छन् । उनले एमएससी सम्मको अध्ययन सकिसकेका छन् । र, अहिले राजनीतिमा आफ्नो क्षमता निखार्दै अघि बढ्ने प्रयत्न गरिरहका छन् । नेकपा एमाले पथरीशनिश्चरे २ को

को हुन् उप–प्रमुखकी उम्मेद्वार देवीमाया काफ्ले ?

जिउँदो ज्याग्दो अनि जीवन आधी शताब्दीभन्दा बढी कम्युनिष्ट आन्दोलनमा बिताएकी झापा आन्दोलनकी प्रवर्तक तथा कम्यूनिष्ट चिन्तक हुन् देवीमाया काफ्ले । वि.सं. २०१३ साल चैत्र १० गते खोटाङ जिल्लाको दिक्तेलमा बुबा खगप्रसाद पोखरेल र बदनाकाको कोखबाट दोस्रो सन्तानकी रुपमा जन्मिएकी हुन् । तत्कालीन समयमा सुनसरीको सट्टाभर्ना अभियान अन्तर्गत बसाइँ सर्ने क्रममा

प्रमुख पदका उम्मेद्वार तुम्वापो भन्छन्–‘पैसा कमाउनुपर्छ भन्ने कहिल्यै सोचिनँ’

पुराना टिनघर भएको सानो कच्ची घर । त्यहाँ भित्रका साघुँरा कोठाका भित्तामा समाजसेवामा लाग्दाका धेरै प्रशंसापत्रहरू झुन्डिरहेका । पाहुना आउँदा पनि बसाइ मिलाउन मुस्किल पर्ने उही पथरीशनिश्चरे–२, शान्तिचौक नजिकै रहेको बासस्थानमा उमेरले पाँच दशकको यात्रा गर्दै गर्नुभएका नगरप्रमुख पदका उम्मेदवारले सादगी जीवन बिताइरहनु भएको देखिन्छ । असहजताभित्रै सहजताको खोजी गर्ने