जगाऔं होलीको रङ

– तारा लाओती लिम्बु मनको खुशीले रङ्गीन बनाऔ होलीको रङ तनको स्पूर्तिले नजिक गराऔ होलीको रङ बर्षेनी छाउने रङहरूको रमाइलो यो चाड माया सद्भावले अरू सजाऔ होलीको रङ हरेक रङहरूले खुशीयाली छर्ने हो यो पर्व दुःख पिडाहरूमा पनि अटाऔ होलीको रङ साथी संगी खुलेर मनाउने यो पनि हाम्रो चाड मित्रताका

समारात्मक पाटोतर्फ मोड्ने चार जीवन उपयोगी भनाईहरु

‘तपाईले जिन्दगीमा सधै सकरात्मक सोच्नुहोस्, किनकी सकारात्मक सोचलेनै सफल्ताको शिखर चिम्ने गर्दछ ।’ एउटा ज्ञानी मान्छे ले सधै आफँलाई राम्रो मान्ने गर्छ । किनकी मान्छे भएपछि आफ्नो ज्ञानलाई राम्रो ठाउँमा सदुपयोग गर्नु राम्रो हो । हामीले सधै राम्रो र ठूलो कुराहरु मात्र सोच्ने गर्नुपर्दछ । अनि मात्र हामी लक्ष्य चुम्न

प्रतिगामी विरुद्ध सहित्यकारहरुले आन्दोलन गर्नुपर्छः मुकारुङ

दमक । मदन पुरस्कार विजेता, पहिचान आन्दोलनका अभियन्ता एवम् साहित्यकार राजन मुकारुङले हरेक किसिमका प्रतिगमन विरुद्ध स्रष्टाहरुले आन्दोलन गर्नुपरेको बताएका छ्न् । दमकमा आयोजित स्रष्टा आन्दोलन २०७७ लाई सम्बोधन गर्दै मदन पुरस्कार विजेता समेत रहिसकेका मुकारुङले सो कुरा बताएका हुन् । “सबै खाले प्रतिगमन विरुद्ध र निरन्तर अग्रगमनको पक्षमा” भन्ने

साहित्यकारहरुको लिम्बुवान राज्य समिति

  विर्तामोड। पूर्वी नेपालका साहित्यकारहरु झापाको विर्तामोडमा शनिबार संगठित भएका छन् । साहित्यकारहरु नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ तदर्थ लिम्बुवान राज्य समितिमा संगठित भएका हुन् । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका केन्द्रीय संयोजक राजन मुकारुङको प्रमुख आतिथ्यमा मधुराज केरुङलाई संयोजक बनाउँदै समिति गठन भएको हो । समितिको सह–संयोजकमा शिरेन बान्तावा,

नकारात्मक सोचहरु बदल्नुहोस् यसरी

मान्छे ठूलो होस या सानो होस केही फरक पर्दैन उसको जिन्दगीको कथा ठूलो हुनु पर्छ । जिन्दगीमा तपाईले कतिपटक हार्नुभयो यी कुराहरुले फरक पर्दैन किनकी तपाई जित्नलाई जन्मनुभएको हो । सपना र लक्ष्यमा यहि फरक छ, सपनाका लागि मिहेनत बिनाको निन्द्रा चाहिन्छ र लक्ष्यका लागि निन्द्रा बिनाको मिहेनत । दुनियाको

‘तिम्रो साथ पाए…’ गजल

  आफ्नै भनी स्वीकारे डराउदिन कहिले , तिम्रो साथ पाए अब हराउदिन कहिल्यै (२) कति मिठा ती तिम्रा बातहरु आहा! सुनेर म हराउछु कराउदिन कहिल्यै (२) सहनसिलताको बाटो देखाउदै उसलाई , तिमी गलत हो भनी ठह¥याइ न कहिल्यै (२) तिमी त एक कस्तुरी बास्ना हौ,अरु सुवासलाई मन पराउदिन कहिल्यै (२)

कोरोना भाइरस

 तारा लाओती लिम्बू कोरोना तिमीले माहामारी फैलाउने कस्तो शहर बनायौ भाइरस सधै तिम्रो छायाँभरी रमाउने कस्तो रहर बनायौ सारा तिम्रो करूणाबिहीन डर त्रासले भयावह छन् सबै यहाँ अनावसै सृष्टि भई मनुष्यलाई गलाउने कस्तो जहर बनायौ   संसारको हरेक देशमा तिम्रा पापी भाइरस नपुगेको ठाउँ नै छैन मानवभित्रभित्रै तिम्रो संक्रामण डुलाउने

गजल : प्रणय

– तारा लाओती लिम्बु माया–प्रेम देखाउन प्रणय दिवसको सेट नै हुनु जरूरी छैन । माया– प्रेम प्रष्टाउन प्रेम दिवसमा भेट नै हुनु जरूरी छैन । चोखो–प्रेम त निस्पाप दुई शुद्ध अन्तर– हृदय मिली हुने हो । प्रेम–भाव सजाउन क्षणिक संजालमा नेट नै हुनु जरूरी छैन । गाँढा माया त दुई

गरिब : तिमी कि तिम्रो प्रेम

सबिना मोक्तान प्रेम, याद छ तिमीलाई ? बच्चाबेला खेलेको गुडियाबाजि, हाम्रो बिहेको खेलमा खाएको विशाल भोज जहाँ, माटोको भात, माटोको तरकारी, माटो कै अचार अझ माटो कै सिंदुरले रङ्गिएको तिम्रो हात.... अरु बिर्से पनि, म बेहुली बन्दा तिमी बेहुला बनेको त पक्कै सम्झना हुनुपर्छ तिमीलाई । “ज्ञानी बन्नु, झगडा नगरी

सञ्चारकर्मी तिम्सिना सम्मानित

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरका सञ्चारकर्मी, कलाकार एवम् साहित्यकार भूपेन्द्रराज तिम्सिनालाई आइतबार इलामको चुलाचुलीमा सम्मान गरिएको छ । चुलाचुली रंगमञ्चको सातौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दहालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै तिम्सिनालाई सम्मानित गरे । अढाई दशकदेखि नेपाली पत्रकारिता, साहित्य र कलाकारितामा पुर्याउनु भएको