रिफुजी च्यालेन्ज कप : बीवाईसी बेलडाँगी फाइनलमा

क्रेजी संवाददाता पथरी । बीवाईसी बेलडाँगी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बेलबारी एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै बीवाईसी बेलडाँगीले फाइनलको यात्रा तय गरेको हो । जितसँगै बेल्डागीले आयोजक वाईएफसी पथरीसँगको भेट पक्का गरेको हो । रोमाञ्चक खेलको

रिफुजी च्यालेन्ज कप : वीवाईसी बेलडाँगी सेमिफाइनलमा

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेमा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगितामा झापाको भुटानिज रिफ्युजी क्लब (वीवाईसी) बेलडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बीवाईसीले फेयर फुटबल क्लब धरानलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा तय गरेको हो । वीवाईसीका लागि विदेशी खेलाडी डेभिडले

रिफुजी च्यालेन्ज कप : वीवाईसी सेमिफाइनलमा

क्रेजी संवाददातापथरी । पथरी शनिश्चरेमा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगितामा झापाको भुटानिज रिफ्युजी क्लब (वीवाईसी) बेलडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बीवाईसीले फेयर फुटबल क्लब धरानलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा तय गरेको हो । वीवाईसीका लागि विदेशी खेलाडी डेभिडले खेलको

रिफुजी च्यालेन्ज कप : भुटानीज यूथ क्लब बेलडाँगी विजयी

क्रेजी संवाददाता पथरी । पथरी शनिनश्चरेको सिरिजंघा एफ.सी.लाई २–१ गोलले स्तब्ध पार्दै दमकको भुटानीज यूथ क्लब (विवाईसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफुजी च्यालेन्ज कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । सोमबार निक्कै नै प्रतिस्पर्धात्मक खेलमा अफ्रिकन खेलाडी लिएर मैदानमा उत्रिएको भुटानीज यूथलाई सिरिजंघा फुटबल क्लबले कडा टक्कर दिएको थियो

रिफुजी च्यालेन्ज कप : भुटानीज यूथ क्लब बेलडाँगी विजयी

क्रेजी संवाददाता पथरी । पथरी शनिनश्चरेको सिरिजंघा एफ.सी.लाई २–१ गोलले स्तब्ध पार्दै दमकको भुटानीज यूथ क्लब (विवाईसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफुजी च्यालेन्ज कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । आज निक्कै नै प्रतिस्पर्धात्मक खेलमा अफ्रिकन खेलाडी लिएर मैदानमा उत्रिएको भुटानीज यूथलाई सिरिजंघा फुटबल क्लबले कडा टक्कर दिएको थियो

रिफुजी च्यालेन्च कप : डाँगीहाट एफ.सी. दोस्रो चरणमा प्रवेश

क्रेजी संवाददाता पथरी । डाँगीहाट फुटबल क्लब पथरी शनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरको छ । आज भएको खेलमा डाँगीहाट फुटबल क्लबले एपीएफ पकलीलाई टाइब्रेकरमा ३–० गोल अन्तरले रोक्दै डाँगीहाटले दोस्रो चरणको यात्रा तय गरेको हो । निर्धारित सयममा

रिफुजी च्यालेन्च कप : कञ्चनजंघा एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा कञ्चनजंघा एफ.सी. भारतले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा कञ्चनजंघाले रारा एफ.सी. धनकुटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । कञ्चनजंघाका लागि पहिलो हाफको ६ मिनेट, २२ औं मिनेट र

शरणार्थी च्यालेन्ज कपको उद्घाटन खेलमा बेलबारी विजयी

क्रेजी संवाददाता पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ को उद्घाटन खेलमा बेलबारी एफ.सी. विजयी भएको छ । बेलबारीले विर्तामोड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बेलबारीलाई बिरेन लिम्बुले गरेको १ मात्र गोल जितको लागि पर्याप्त बनेको थियो । आजको

राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको तयारी पूरा

क्रेजी संवाददाता पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ तयारी पूरा भएको छ । पथरी शनिश्चरे–१० मा अवस्थित रंगशालामा भोलिदेखि हुने सो प्रतियोगिताको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुहुने भएको छ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन

पथरी शनिश्चरे प्रिमियर लिग–४ को आय–व्यय सार्वजानिक

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल)–४ को क्रिकेट प्रतियोगिताको आय–व्यय सार्वजनिक भएको छ । आज आयोजक पथरी शनिश्चरे प्रिमियर लिग समितिले पथरी शनिश्चरेमा स्थापित मनोहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता हिसाव सार्वजानिक गरेको हो । सो पत्रकार सम्मेलनमा आयतर्फ ७ लाख ७ हजार ५ सय रुपैयाँ