मिल्स गोल्डकप : सहलेस युवा क्लब सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको

बार्साले रेफ्री किनेको आरोप, एथ्लेटिक फ्यानले उडाए नक्कली पैसा

एथ्लेटिक बिल्बाओका समर्थकले स्टेडियममा नक्कली नोट उडाउँदै पैसा दिएर रेफ्री खरिद गरेको आरोप लागेको बार्सिलोनालाई गिज्याएको छ । आइतबार राति सान माम्समा भएको खेलमा उनीहरुले बार्साको ब्याज रहेको तथा ‘माफिया’ र डलरको संकेत भएको नक्कली नोट स्टेडियममा उडाएका हुन् । टेक्निकल कमिटी अफ रेफ्री (सीटीए) का पूर्व उपाध्यक्ष जोसे मारिया

राफिनाको निर्णायक गोलमा बार्सिलोना विजयी

एथ्लेटिक बिल्बाओविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो ९ अंकको अग्रता कायम राख्न सफल भएको छ । शनिबार रियल मड्रिडले एस्पानियोललाई हराउँदै बार्साको अग्रता ६ अंकमा झारेको थियो ।पहिलो हाफको इन्जुरी समयमा राफिनाले गरेको एक मात्र खेलमा निर्णायक बन्यो । बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले

कासेमिरोले रातो कार्ड पाउँदा रोकियो युनाइटेड

१० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा पुछारमा रहेको साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलियन मिडफिल्डर कासेमिरोले खेलको ३४ औँ मिनेटमा रातो कार्ड पाएका थिए । कार्लोस आल्भारेसलाई फल हानेपछि कासेमिरोलाई सुरुमा पहेँलो कार्ड देखाइएको थियो । पछि भिडियो एसिस्टेन्टको रिभ्यू पछि उनलाई रातो कार्ड देखाइयो । उनले

एकदिवसीय शृङ्खलामा स्मिथले नै कप्तानी सम्हाल्ने

आमाको मृत्युपछि प्याट कमिन्स घरमा नै रहने भएपछि स्टीभन स्मिथले नै भारतविरुद्धको एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाको कप्तानी सम्हाल्ने भएका छन् । आमाको स्वास्थ्य बिग्रिएपछि कमिन्स दिल्लीमा भएको दोस्रो टेस्टपछि घर फर्किएका थिए । कमिन्सकी आमा मारियाको गत ९ मार्चमा निधन भएको थियो । त्यतिबेला अस्ट्रेलिया शृङ्खलामा २–० ले पछि परेको थियो

नयाँ प्रशिक्षक आएपछि नेपाली टोलीले गति लियो, यही टोलीले जिम्बाबे यात्रा तय गर्छ : सन्दीप लामिछाने

स्पिनर सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको बताएका हुन् । उनले केही

चौथो टेस्ट बराबरी, अस्ट्रेलियासँगै भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

भारत र अस्ट्रेलियाबीच भएको बोर्डर गावस्कर सिरिजको चौथो र अन्तिम खेल बराबरीमा सकिएको छ । योसँगै भारतले यो सिरिज २–१ ले जितेको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४८० रन बनाएको थियो । जवाफमा भारतले ५७१ रन बनायो । खेलको दोस्रो इनिङ्समा अस्ट्रेलियाले २ विकेट गुमाएर १७५ रन बनाएपछि खेल

चेल्सीको लगातार तेस्रो जीत

लगातार तेस्रो जीत हासिल गर्दै चेल्सीले प्रिमियर लिगमा आफ्नो पुनरागमन जारी राखेको छ । शनिबार चेल्सीले लेस्टर सिटीलाई ३–१ गोलले हरायो । लेस्टरको यो लगातार पाँचौँ पराजित थियो । खेलको ११ औँ मिनेटमा बेन चिलवेलले चेल्सीलाई अग्रता दिलाएका थिए । तर प्याटसन डाकाले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए ।

उपाधितर्फ लम्किँदै नापोली

गत हप्ता लाजियोसँग पराजित भएको नापोलीले शनिबार एटलान्टालाई हराउँदै इटालियन सिरिए ए को उपाधितर्फको यात्रालाई जारी राखेको छ । शीर्ष स्थानमा रहेको नापोली २–० गोलले विजयी भएको हो । पहिलो हाफमा एटलान्टाले नापोलीलाई रोके पनि दोस्रो हाफमा ख्भीचा क्भारात्स्खेलिया र अमिर राहमानीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे। लिगमा नापोलीको

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद   स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल मैदानमा एक एक खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २ः३०