
सिटीको जितमा हालाण्डको निर्णायक गोल
अर्लिङ हालाण्डको निर्णायक गोलमा म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन हालाण्डले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको सिटीका लागि दोस्रो हाफमा हालाण्डले