वुल्भ्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

हार्भे एलियटको निर्णायक गोलको मद्दतले वुभ्लरह्याम्पटन वानडरर्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । पहिलो हाफको १३ औँ मिनेटमा एलियटले गरेको उत्कृष्ट गोल नै निर्णायक बनेको हो । नयाँ वर्ष लागेपछि लिभरपुलको यो पहिलो जीत थियो । तीन दिनअघि मात्र टोली प्रिमियर लिगमा ब्राइटनसँग स्तब्ध बनेको थियो

नेपाललाई ४ स्वर्णसहित १३ पदक

नेपालले चौथो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र २ कांस्य गरी १३ पदक जितेको छ । बंगलादेशको जेसोरमा जनवरी १३ र १४ तारिखमा भएको प्रतियोगितामा सहभागी भई मंगलबार स्वदेश फर्केको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै भेटी सफलताका लागि बधाई दिए । गणेश पाइजा, विनुमाया

एथलेटिक्स टोली ढाका जाने

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र

महिला क्रिकेटमा एपीएफ सुदूरपश्चिमसँग पराजित

लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम प्रदेश र प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । इटहरीको जनता पार्कमा सम्पन्न दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपीएफ क्लवलाई चार विकेट तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै

रियललाई हराउँदै बार्सालाई सुपर कप

साउदी अरबमा भएको खेलमा बार्साले पूर्ण नियन्त्रण बनाएको थियो । १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा टोलीलाई अग्रता दिलाए । लेवान्डोस्कीले हाफटाइम अघि अग्रता दोब्बर बनाए । दोस्रो हाफमा गाभीले पेड्रीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर करिम बन्जेमाले सान्त्वना गोल फर्काए । रियलका गोलकिपर थियाबट कोर्टवाले बार्साका

क्रिस्टलमाथि चेल्सीको जित

प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गरेको हो । खेलको ६५

भारतको विश्व कीर्तिमानी जीत, विराटको ४६ औँ शतक

भारतीय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जितको विश्व कीर्तिमान बनाएको छ । तीन खेलको शृङ्खलाको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३१७ रनले पराजित गरेको छ । भारतले यस मामिलामा न्युजिल्याण्डको १५ वर्ष पुरानो कीर्तिमान तोडेको छ । सन् २००८ मा किवी टोलीले आयरल्याण्डलाई २९० रनले हराएको थियो । भारतको

इन्टरको जित, मिलान बराबरीमा रोकियो

इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले भेरोनामाथि १–० गोलको जित निकालेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गरेको गोलले नै इन्टरलाई जित दिलाउन प्रयाप्त बन्यो । जितसँगै इन्टरले लिगमा

म्यानचेस्टर डर्बीमा युनाइटेडको उत्कृष्ट पुनरागमन

प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हासिल गरेको छ । शनिबार भएको खेलमा युनाइटेडले सिटीलाई २–१ गोलले हराएको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नाडेस र मार्कस रासफोर्डले एक–एक गोल गरे । यता सिटीलका लागि ज्याक ग्रिलिसले एक गोल

न्युजिल्याण्ड सिरिज : एक वर्षपछि फर्किए पृथ्वी शा, टेस्ट टिममा

बीसीसीआईले न्यूजिल्याण्डसँगको एकदिवसीय र टी–२० सिरिजका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरेको छ । जनवरी १८ बाट सुरु हुने यो सिरिजका लागि न्युजिल्याण्डको टोली भारत आउनेछ । दुवै टोलीले तीन वटा एकदिवसीय र तीन टी–२० खेल खेल्नेछन् । यसबाहेक भारत र अस्ट्रेलियाबीच चार खेलको टेष्ट सिरिज पनि हुँदैछ । यो