
इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो आर्सनल
आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले मंगलबार राति खेलिएको खेलमा चेल्सीलाई ३—१ गोलले हरायो । खेलको पहिलो हाफमै आर्सनलले ३–० गोलको अग्रता लिएको थियो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोलको योगदान गरे । गाब्रियल जिससले पनि टोलीको जितमा एक गोल थपे । चेल्सीका लागि