
‘लकडाउन’को पालना गर्दै वडावासीको सेवामा मैनादेवी
प्रेम भट्टराई (केडी) पथरी । देशमा कोरोनाको आतंक बढेपछि सरकारले लकडाउन घोषणा गरेको छ । जनप्रतिनिधिले उक्त लकडाउनलाई पालना नगरेको गुनासो बढेसंगै यहाँस्थित एक जनप्रतिनिधि भने लकडाउनको पालना गर्दै घरमै बसेर वडाबासिका लागि धमाधम मास्क बनाइरहनुभएको छ । लकडाउन घोषणाको केही दिनदेखि नै लगातार उहाँ घरमै मास्क बनाउने र वडावासीको