
पथरीशनिश्चरेमा यातायात मजदुरलाई राहत वितरण (भिडियो सहित)
क्रेजी साप्ताहिक पथरी । लकडाउनबाट प्रभावित अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङले आज (शुक्रबार) निम्न वर्गका ५० जना मजदुरलाई राहत वितरण गरेको छ । विदेशमा बस्ने विभिन्न व्यक्तिहरुले संगठनलाई सहयोग स्वरुप रकम पठाएपछि मजदुरहरुलाई २५ किलो चामद, एक किलो दाल र चामलका दरले राहत वितरण गरेको अखिल नेपाल