
आयो ‘लभ डायरिज’को टिजर
प्रेम कथामा आधारित निर्माण भएको फिल्म हो ‘लभ डायरिज’ । आगामी फागुन २ गते प्रदशर््न मिति तय भएको फिल्मको टिजर सार्वजनिक गरिएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्मको टिजर थिम नै टाइटलमै केन्द्रित छ । टिजरमा फिल्मका मुख्य दुई पात्र सुशील श्रेष्ठ र रुबिना थापा बीचको प्रेम, रोमान्स र