
ढल्के जोवन फुटबल प्रतियोगिताको उपाधि योङ ब्रदर्स इटहरीलाई
क्रेजी साप्ताहिक पथरी l विद्यालयको खेल मैदान, विभिन्न झाकी, गर्मीको प्रवाह नगरी खोचाखेच दर्शकको भीड यो दृश्य थियो अमरदहको सुनवर्सी–२ मा भएको प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन फुटबल प्रतियोगिताको । मंगलबार भएको सो प्रतियोगिताको उपाधि द योङ बदर्स भेट्रान ईटहरीले आफ्नो पोल्टामा पारेको छ । पूर्वाञ्चल भेट्रान दमकलाई ०