प्रमोदको ‘यो कुरा गोप्य’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट ‘यो कुरा गोप्य’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज अविरलले नै गरेका हुन् । ‘यो कुरा गोप्य’

‘दुःखसंग …’ बोलको म्यूजिक भिडियो सार्बजनिक

पुष्प खड्का र बेनिशा हमालको अभिनय रहेको ‘दुःखसंग सुख बडी’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा कृष्ण ओली र उनको पत्नी रुपा ओलीको जीवन कथा जस्तै कथा र बिषयबस्तुलाई समाबेश गरिएको छ । तारा प्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको गीतमा हर्क बिष्टको शब्द र तारा प्रकाश

‘क्याप्टेन’को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)

युवा स्टार अनमोल केसी स्टारर प्रतिक्षित फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा युवास्टार अनमोल केसी मुख्य रुपमा फिचर भएका छन् । एउटा फुटबल खेलाडिको कथालाई फिल्ममा समाबेश गरिएको छ । फिल्म फागुन १७ गते देशब्यापी रुपमा प्रदर्शन हुदैँछ । हेर्नुस ट्रेलर https://www.youtube.com/watch?v=9gx7SLAP918

महेन्द्रको ‘म जन्मेको गाउँघर…’ (भिडियो सहित)

गायक महेन्द्र राईको ‘म जन्मेको गाउँघर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेन्द्रले सो गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल महेन्द्र एण्ड दिपा मार्फत सार्वजनिक गरेका हुन् । बिरेन्द्र तामाङको शब्द रहेको गीतमा महेन्द्र राईकै संगीत छ । गीतका एरेन्जर फडिन्द्र राई हुन् । गीतमा आफ्नो गाउँको

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

सलमान मुख्य भूमिका रहेको ‘भारत’को टिजर सार्वजानिक

बलिउड नायक सलमान खान यो बर्षको इदमा धमाका मच्चाउने हेतुका साथ आएका छन् । उनले अभिनय गरेको चलचित्र ‘भारत’को टिजर सार्वजनिक भएको छ । टी–सिरिज युटुब च्यानलबाट सार्वजनिक भएको टिजरमा सलमान खान चलचित्रको मुख्य भूमिकामा देखिएका छन् । आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, धर्म, बर्ण,

चलचित्र ‘दी ब्रेकअप’को ट्रेलर

नेपाली कथानक चलचित्र ‘दी ब्रेकअप’को ट्रेलर भर्खरै रिलिज भएको छ । चलचित्र निर्माण युनिटले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर रिलिज गरेको हो । हेमराज विसीद्वारा निर्देशित ‘दी ब्रेक अप’ रुपक थापा, रेणु राणा दीपक खतिवडा र हेमराज विसीले निर्माण गरेका हुन् । विसी मोशन पिक्चर र ह्याप्पी

‘मंसिर १५’’ले पायाे मिलियन भ्यू , यस्ताे छ अनुपविक्रम र वर्षाको रोमान्स (भिडियाे सहित)

काठमाडौँ / चलचित्र ‘पुरानो बुलेट’को ‘मंसिर १५’ ले एक मिलियन बढी भ्यू पाएकाे छ । नायक अनुपविक्रम शाही र नायिका वर्षा शिवाकोटीले अभिनय रहेकाे यस चलचित्र ‘पुरानो बुलेट’को याे गीत १० लाख १८ हजार भन्दा धेरै पटक हेरिएको छ । क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रको ‘मंसिर १५…’ गीत हाइलाइट्स नेपालबाट

पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ?

पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा

झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे

झापा -  शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन् । छोराको स्वर्गारोहण पछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन् । शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति र अन्य भौतिक पूर्वाधारको विकास गरिएको छ । दुर्गमका बासिन्दालाई सेवा दिन बर्थिङ