तोकिएको स्थानमा नगरपालिकाको भवन नबने आन्दोलन गर्ने चेतावनी

क्रेजी साप्ताहिक पथरी । नगर सभा सदस्यहरुको दुई तिहाईको निवेदन, सर्वोच्च अदालतको निर्णय अनि सर्वदलीय राजनीतिक सहमतिलाई कार्यान्वयन नगरेको भन्दै मोरङ पथरीशनिश्चरेवासीले अझै अटेर गरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । सो कुरा शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । पथरीशनिश्चरे नगरपालिका घोषणा सुरु हुँदैदेखि नयाँ केन्द्र र

रविनको ‘दिलहिरा…’ अनप्लग भर्सनमा सार्वजानिक (भिडियो)

क्रेजी साप्ताहिक पथरी । रबिन कन्दङ्वाको स्वर रहेको 'दिलहिरा...' बोलको गीतको अनप्लग भर्सनको भिडियो सार्वजानिक गरिएको छ । नवराज लम्सालको शब्द तथा हरि लम्सालको संगीत रहेको सो गीतमा दिपा चाम्लिङले फिचरिङ गरेका छन् । युट्युव च्यानल ट्युल्भ नोट्स मार्फत् सार्वजानिक गरिएको गीतमा अमृत सुनुवारको छायांकन÷निर्देशन रहेको छ । ‘दिलहिरा’ गीति

पथरी जेसीजले जेसीज सप्ताह गर्ने

क्रेजी साप्ताहिक पथरी । पथरी जेसीजको आयोजनामा जेसीज सप्ताह २०१९ हुनेभएको छ । जेसीजले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा सार्वजानिक गरेको हो । जेसीजले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई भ्रष्टाचार विरुद्धको अभियान्ताको रुपमा बोलाएर जेसीज सप्ताह २०१९ को सुरुवात गर्ने भएको छ । इटहरी उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त नगरको रुपमा

राजेश पायल राईको ‘तिमी बिना…’ सार्वजनिक (भिडियो)

गायक राजेश पायल राईको ‘तिमी बिना...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बसन्त सापकोटाको शब्द रहेको छ भने महराज थापाको संगीत, प्रितम दुत्तले एरेन्ज गरेका छन् । मोडलद्वय चन्द्र लिम्बु र रीना लिम्बुको अभिनय रहेको सो गीत दर्शन नमस्ते ४ एल्वममा समाबेश गरिएको छ । भूपेन्द्र तुम्बाहाङ्फेको

चलचित्र ‘सानो मन’ को ट्रेलर सार्वजानिक (भिडियो)

सुयोग गुरुङद्वारा निर्देशित नेपाली कथानक चलचत्रि ‘सानो मन’को ट्रेलर सार्वजानिक गरिएको छ । असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचार चढावलाई देखाइएको छ । चलचित्रको ट्रेलरबाट लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने

पथरीशनिश्चरेमा अर्को शव फेला

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेको जंगलमा फेरि अर्को शव फेला परेको छ । सोमबार पथरीशनिश्चरे २ मा अवस्थित सुन्दर सामुदायिक वनको जंगलमा अन्दाजी ४५÷५० वर्षीय पुरुषको शव फेला परेको हो । शवको विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन । रातो टिसर्ट र पेन्ट आधाभाग खोलिएको अवस्थामा फेला परेको छ ।

खोला उत्खननमा नगरको संलग्नता नरहेको नगर प्रमुखको भनाई (भिडियो सहित)

क्रेजी साप्ताहिक लेटाङ । पछिल्लो समय खोला उत्खननको विषयलाई लिएर आफ्नो नाम जोडी अर्नगल समाचार समप्रेषण गरेको भन्दै लेटाङ नगरपालिकाले खेद प्रकट गरेको छ । खोला उत्खननको विषयलाई आफ्नो नाम जोडेर विभिन्न अनलाइन र सामाजिक सञ्जालमा जथाभावी गालीगलौचमा केही मानिस उक्रिएको भन्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र उप–प्रमुख कृष्ण

खस्कँदैछ शिक्षाको गुणस्तर

  भूमिप्रसाद पाठक शिक्षा समय सुहाउँदो भएन भने समाजका हरेक क्षेत्र कमजोर हुन पुग्दछ । यसका लागि सर्वप्रथम राज्यको समयानुकूल पाठयक्रम स्तरीय पाठ्यपुस्तक र सक्षम शिक्षक व्यवस्थापन गर्नैपर्ने हुन्छ । शिक्षालाई यथास्थितिलाई हाउगुजीबाट मुक्त गराउन शिक्षानीतिमा समयसापेक्ष परिवर्तन गर्दै लगिन्छ । विद्यार्थीका निम्ति ज्ञानको स्रोत र सिकाइको मोडेल शिक्षक नै

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

राजनीति भित्र उदय हुने भ्रष्टाचार कानूनले रोक्न सक्दैन

विनोद पाहिम नेपालको राजनीतिक इतिहासको लामो कालखण्डसम्म राणाशासकहरुले वन्द समाज भित्र नेपाली जनतालाई रैति वनाएर राखे, २००७ सालको राजनीतिक परिवर्तन देखी २०४६ सालको बहुदलीय प्रजातन्त्रको पुन स्थापना पूर्व सम्म नेपाली जनता प्रजाको रुपमा वसेका थियौ,ँ किनकी यो अवस्थाको शासन व्यवस्थाको सँचालक परम्परागत वंशमा आधारित राजतन्त्र रहेको कसैवाट छिपेको छैन ।

पथरी उवासंघद्वारा नगरपालिकाको ध्यानाकर्षण

क्रेजी साप्ताहिक पथरी । पथरी उद्योग वाणिज्य संघले पथरीशनिश्चरे नगरपालिकाको कार्यालय पथरीशनिश्चरे–१, को बजार दक्षिणमै कार्यालय हुनुपर्ने माग अगाडि सारेको छ । विहिबार संघका पदाधिकारीले नगरपालिकाको नगरपालिकाको कार्यालयमै गएर नगरप्रमुख दिलिपकुमार राईलाई ध्यानआकर्षण पत्र बुझाँउदै उक्त माग गरेको हो । पथरी उद्योग वाणिज्य संघको ६ गते बसेको बैठकले पञ्चायत माविले