दिपक र मेलिनाको ‘तिम्रो हुने मन छ’ सार्वजनिक

क्रेजी संवाददाता दमक । गायक दिपक लिम्बु र मेलिना राईको स्वरमा सजिएको ‘तिम्रो हुने मन छ...’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार झापाको दमकमा गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बु लगायत कलाकारहरुको उपस्थितिमा गीतको पोष्टर सार्वजनिक गरिएको थियो । शुक्रबार नै

नम्रता अभिनीत ‘नारी’ गीतमा घरेलू हिंसाको कथा

क्रेजी संवाददाता काठमाण्डौं– अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत ‘नारी’ बोलको ¥याप गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रज्वल श्रेष्ठको म्यूजिक, मिक्सिङ र मास्टरिङ छ भने शब्द रचना गायक श्रेष्ठ र सेडी पोपाटको छ । गीतमा ¥याप गायन श्रेष्ठ र पोपाट दुवैको छ ।

राजेश पायल राईले कोलोराडो तताउने

हेम गिरी अमेरिका । लोकप्रिय अनि चल्तीका गायक राजेश पायल राई अमेरिकाको कोलोराडो आउने पक्का भएको छन् । GBCC र Creative Youths of Colorado को संयुक्त आयोजनामा अनि गंगा कोइराला एन्ड (Spire financial ) र आर एन्ड ए होमकेयरको ( R&A Homecare ) प्रायोजनामा हुन लागेको दसैँ तिहार सांगीतिक साझ-२०७९ 

यथार्थ कथा बोकेको भजन ’बोलिदेन पापी मन’ सार्वजनिक

क्रेजी संवाददाता मोरङ– पछिल्लो समयका बहु चर्चित भजन गायक हुन् सशान कंडेल । अहिलेका नयाँ पुस्ता देखि बृद्धबृद्धा , बालबालिका सबैलाई भजन मार्फत मोतिह पार्न सफल भएका छन सशान । उनै भजन स्टार सशान कंडेलको पछिल्लो भजन ’बोलिदेन पापी मन’ सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै भजनले सबैबाट चौतर्फी

विवाह भएको २० दिनमै श्रीमती गायव

ईस्वर दुलाल पथरी– मिठो सपना देखेर अग्नी साँची राखी विवाह गरेर ल्याएकी श्रीमती कहाँ गईन् अत्तोपत्तो छैन । घर धरान, आमाजु दिदी (श्रीमानको दिदी) को घरमा खाना खानलाई निम्ता आए पछि श्रीमान् चिरन्जीवी रम्तेल र श्रीमती सरस्वती सार्की इटहरी आए । इटहरीमा दिदीकोमा विवाहको बेला सुन छाडिएको छ म लिएर

पथरीशनिश्चरे–८ को वृत्तचित्र सार्वजानिक

ईस्वर दुलाल पथरी । पूर्वमा उर्लाबारी पक्षिममा कानेपोखरी, उत्तरमा लेटाङ र दक्षिणमा सुनवर्षी नगरपालिकाको बिचमा रहेको सुन्दर नगरी हो पथरीशनिश्चरे । जहाँ विभिन्न प्रजातिका रुख बिरुवा मिश्रित घना जङगलहरु, अथाहा सिंचाई सम्भावना बोकेको खोला नालाहरु, अथाह सम्भावना बोकेका प्रयर्टकस्थलहरु र तराईका हरियो फाटहरु संगैको, गर्मी छन् । जहाँ मठ मन्दिर,

पथरीशनिश्चरे २ को वृत्तचित्र सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे २ को वृत्तचित्र सार्वजनिक भएको छ । वडाको आर्थिक वर्ष २०७४/०७८ को विविध कार्यक्रमहरु वृत्तचित्रमा समावेश गरिएको छ । वडाका समग्र विकासका गतिविधिलाई समेटेर तयार पारेको वृत्तचित्र बुधबार भुल्के मिडिया नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । २०७४ साल देखि २०७८ सालको

‘श्रीजासु’ फिल्मको ट्रेलर सार्वजनिक

क्रेजी संवाददाता मोरङ । नेपाली कथानक चलचित्र ‘श्रीजासु’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार भुल्के मिडिया युट्युव च्यानल मार्फत् ट्रेलरलाई सार्वजनिक गरिएको हो । फिल्ममा अनिश घिमिरे, जीवन बिक, आकांक्षा क्षेत्री, सन्तोष किराती, टिकाराम राई, सविता घिमिरे, दुर्गा धिताल, तेज न्यौपाने, आसिस दाहाल, बविन चम्लागाईँ, देवराज श्रेष्ठ, पृथ्वी तामाङ, सुमन

‘पथरीशनिश्चरे वडा नं. ७’ वृत्तचित्र सार्वजनिक

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ को वृत्तचित्र आज सार्वजानिक गरिएको छ । वडाको आ.व. २०७४÷०७८ को विविध कार्यक्रमहरु वृत्त चित्रमा समावेश गरिएको छ । वडाका विकास निर्माणका गतिविधि, ऐतिहासिक कार्यहरु, शिक्षा, स्वास्थ्य तथा खेलकुद लगायतका विविध गतिविधिहरुलाई समेटेर वृत्त चित्र निर्माण गरिएको हो । वृत्तचित्रमा वडाध्यक्ष

मिलनको ‘फर्किन चाहन्छु आमा…’ युट्युवमा सार्वजानिक

विदेसिएका युवाहरूको यथार्थ कथालाई समेटेर तयार पारिएको गीत ‘फर्किन चाहन्छु आमा...’ को म्यूजिक भिडियो युट्युवमा सार्वजानिक भएको छ । गायक मिलन श्रेष्ठको आवाज रहेको यस गीतको कम्पोज/लिरिक्स आसुसेन लामाले गरेका छन् भने गितार/एरेन्ज/ मिक्स/ मास्टर रिकेश गुरुङले सम्हालेका छन् । विदेशमा रहेका एक युवाले आमाप्रतिको माया दर्शाइएको यस गीतको भिडियोमा