नगर खेलकुद विकास समितिद्वारा दुई निर्णयहरु पारित

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद विकास समितिको पहिलो बैठक समितिका संयोजक दिपक राईको अध्यक्षतामा सम्पन्न भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्थतामा सो बैठक सम्पन्न भएको हो । वडा नं २ का वडा अध्यक्ष नैना राई तथा नगर खेलकुद विकास समितिका सह–संयोजक

पथरीशनिश्चरेका कर्मचारीहरु पनि आन्दोलनमा

ईस्वर दुलाल पथरी । देश भरका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् । पथरीशनिश्चरे नगरपालिकामा कार्यरत कर्मचारीहरु पनि आन्दोलितको एकबद्दता जनाउँदै आन्दोलित भएका छन् । सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै देश भरका कर्मचारीले पेनडाउन गरेका हुन् । नगर भित्रका सबै कर्मचारीहरुले अति आवश्यक काम

कोशी प्रदेश सदस्यमा निर्वाचितहरूलाई वडाद्वारा सम्मान

क्रेजी संवाददाता पथरी । नेकपा एमाले कोशी प्रदेश सदस्यमा पथरीशनिश्चरेबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरु दिलिप कुमार राई (किशोर), देवराज भण्डारी र यमुना बिष्ट बास्तोलालाई नेकपा एमाले पथरीशनिश्चरे ३ नम्बर वडा कमिटीले आज एक कार्यक्रमका बिच सम्मान गरेको छ । वडा कमिटीका अध्यक्ष खगेन्द्र लुइटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा तीनै जनालाई

पशुपतिको अध्यक्षमा पुष्पराज सर्वसम्मत निर्वाचित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुष्पराज शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज समूहको साधारणसभाबाट शाही अध्यक्षमा चयन भएका हुन् । यसअघि ११ औं चुनावी साधारणसभाबाट निर्वाचित प्रदिप राईको पद रिक्त रहेकोले उक्त पद पूर्तिका लागि

युवा संघ बिराटनगरले सक्यो १२ नं. वडाको अधिवेशन

क्रेजी संवाददाता मोरङ। राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगरपालिका १२ नम्बर वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट अनिल कुमार मोची (साकाल) को नेतृत्वमा २१ सदस्यीय कमिटी निर्वाचित भएको हो । शनिबार नेकपा एमाले मोरङ जिल्ला पार्टी कार्यलयमा भएको अधिवेशनबाट अध्यक्ष अनिल कुमार मोची (साकाल), उपाध्यक्ष राजन कामत

छैटौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज २८ गतेदेखि

क्रेजी साप्ताहिक बेलबारी । छैटौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०८० फुटबल प्रतियोगिता असोज २८ गतेदेखि हुने भएको छ । डाँगीहाट युथ क्लबको आयोजनामा लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा असोज २८ देखि कात्तिक ४ गतेसम्म गोल्डकप हुने भएको हो । नगरपालिकाको गौरवको रुपमा जिल्लामै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता हुने आयोजक

उपप्रमुख काफ्लेको नेतृत्वमा अस्पताल निरिक्षण नगरमा देखापर्यो स्क्रब टाइफस

क्रेजी संवाददाता पथरी। पथरीशनिश्चरे नगरपालिका उपप्रमुख देवीमायाँ काफ्लेले मोरङ अस्पताल प्रालिमा निरिक्षण एवम् बिरामी भेटघाट गर्नु भएको छ । केहि समय अघि विज्ञ सहितको टोलीले अनुगम गरेको अस्पतालमा निर्देशन दिए अनुरुपको कार्यहरु भएको छ या छैन तथा बिरामीहरुले आवश्यक सेवा सुविधा प्राप्त गरेका छन् या छैनन् भन्ने उदेश्यले शुक्रबार अस्पतालको

संविधान दिवसको अवसरमा पथरीशनिश्चरेमा दिप प्रज्वलन

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीद्वारा नवौं संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ । आज साँझ नगरको पार्टी कार्यालय रत्नचौकमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो । नगर कमिटी अध्यक्ष रमेश दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा मोरङ क्षेत्र नं.

वन विकास र प्रर्यटनको क्षेत्रमा अव्बल बन्दै शान्ति सामुदायिक वन

ईस्वर दुलाल पथरीशनिश्चरे। ‘दस कुवा बराबर एउटा पोखरी हुन्छ, दस पोखरी बराबर एउटा पुत्र हुन्छ, दस पुत्रहरू बराबर एउटा रुख हुन्छ ।” यो भनाइ मत्स्य पुराणमा छ । निश्चय पनि ‘हरियो वन नेपालको धन’ हो । नेपाल गरिब मुलुक हो तर वनमा धनी छ । नेपालमा ठूला–ठूला जंगलहरु छन् ।

कलाकारितामा अञ्जलीको आश

ईस्वर दुलाल मोरङ । ‘म सानो छँदा टिभीमा हिरो हिरोनीले नाचेको नक्कल गर्दै नाच्ने गर्थे त्यति वेला देखि नै मलाई टिभीमा नाच्न औधि रुचि लाग्थ्यो यसैगरी मलाई नृत्यले स्टेज तानेर ल्यायो ।’– नृत्यमा उदाँउदै गरेकी अन्जली तिम्सिनाले भनिन् । माताँ बबिता तिम्सीना र पिता कृष्ण तिम्सीनाको कोखबाट चितवनमा जन्मिएकी अन्जली