
रेडस्टारका विद्यार्थीहरूद्वारा बाल विशेष कार्यक्रम
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयका विद्यार्थीहरूले विशेष कार्यक्रमको आयोजना गर्दै बाल दिवस भव्य रुपमा मनाएका छन् । शुक्रबार ६० औं बाल दिवसको अघिल्लो दिन नै विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै विद्यार्थीहरूले आ– आफ्नो कविता, गीत, नृत्य लगायतका प्रतिभाहरू प्रस्तुत गरेका हुन् । विद्यालय