पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित पथरी नगर अस्पतालमा आइतबार आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको छ । पथरी शनिश्चरे नगरपालिका तथा विराटनगर आँखा अस्पतालको साझेदारी कार्यक्रम अन्तर्गत पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर आँखा अस्पतालका

जन्मदिनमा बोखिमद्वारा साधुसन्तलाई फलफूल र खाद्यान्न वितरण

क्रेजी संवाददाता शिवसताक्षी । झापा शिवसताक्षीका युवा नेता एवं समाजसेवी तुला बोखिमले आफ्नो जन्मदिन साधु, सन्त र महन्तहरुसँग मनाएका छन् । पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष समेत रहेका बोखिमले आज सताक्षीधाम पुगेर साधु, सन्त र महन्तहरुसँग भेटघाट गरी आर्शिवाद लिएका छन् । सो

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा रेडस्टार प्रथम

क्रेजी संवाददाता पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरेले आयोजना गरेको नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार माविले आफ्नो पोल्टामा पारेको छ । आज वडा नं. १ को भू.पू. सैनिक अंग्रेजी विद्यालयको हातामा भएको लोकनृत्य प्रतियोगितामा रेडस्टार माविले सिनियर/ जुनियरतर्फ दुवैमा प्रथम स्थान

शान्ति सामुदायिक वनको उपाध्यक्षमा तामाङको उम्मेद्वारी घोषणा

क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरे वडा नं. १ भुल्के सिमसार मार्गका गोपाल तामाङ (पुण्य) मिजाशिलो र सामाजिक कार्यमा लागिपर्ने युवा हुनुहुन्छ । मिजाशिलो र सामाजिक कार्यमा लागिपर्ने भएकै कारण अझ समाजमा केही नयाँ कार्य गरेर आफ्नो अमिट छाप छोडौं भन्ने हेतुले शान्ति सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्ष पदमा

पथरी बहुमुखी क्याम्पसमा ७५ लाखको प्रशासनिक भवनको निर्माण

ईस्वर दुलाल पथरी । नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल पथरी बहुमुखी क्याम्पसमा प्रशासनिक भवन निर्माण भई रहेको छ । पथरीशनिश्चरे १ मा स्थापित क्याम्पसले युजीसी अनुदान द्वारा ७५ लाखको प्रशासनिक भवन निर्माण गरेको हो । भवनको गत कार्तिक २० गते सिल्यान्यास गरिएको थियो । भवन ६ कोठाको निर्माण हुने छ

कान्छाराम कन्ट्रक्सनको लापरबाही स्थानियले गरे सड्क बन्द

ईस्वर दुलाल पथरीशनिश्चरे। मोरङ पथरीशनिश्चरे नगरपालिका भएर दक्षिण जाने मनमोहन गान्धी सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय उपभोक्ताहरुले बन्द गरेका छन् । कान्छाराम कन्ट्रक्सन प्रा.लि. द्वारा निर्माधिन सडक अलपत्र हुदाँ पथरीशनिश्चरे ९ को शनिश्चरे चोक, महेन्द्र चोक, र रिगुवा चोकमा स्थानीय उपभोक्ताहरुले आज बिहानै ढाट राखेर सडक बन्द गरेका हुन्

पथरी खोलाको अनुगमन पश्चात् दुई निर्णय पारित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १० मा स्थापित श्री सिरिजंगा स्मृति धार्मिक वन समूहबाट बैठकको संयोजन गरिदिने अनुरोध बमोजिम पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सरोकारवालाहरुसँग बैठक बसी छलफल गरिए पश्चात मंगलबार सो क्षेत्रको अनुगमन गरी विभिन्न निर्णयहरु गरिएको छ । सोमबार बसेको बैठकले पथरी

पथरी बहुमुखी क्याम्पसद्वारा बिना घिमिरे सम्मानित

क्रेजी समाचारदाता पथरी । स्नताक तह बीबीएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुन सफल छात्रा बिना घिमिरेलाई पथरी बहुमुखी क्याम्पसले सम्मान गरेको छ । पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत पथरी शनिश्चरे वडा नं. ३ कि घिमिरेलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी क्याम्पसको सभाहलमा सम्मान गरिएको हो । क्याम्पस प्रमुख

मगर समुदायको मौलिक हुर्रा नाच यस वर्षलाई सम्पन्न, संकलित रकमबाट सामाजिक काम गर्ने

ईस्वर दुलाल पथरी। मगर समुदायमा परम्परादेखि नाचिने मौलिक हुर्रा नाच सम्पन्न भएको छ । पथरीशनिश्चरे ९मा स्थापित बुढासुब्बा हुर्रा क्लब आयोजना भएको सो देउसी भैलो कार्यक्रम कार्तिक २६ गते देखी मंसिर ३ गते सम्म संचालन भएको थियो । ८५ घरधुरीका मगरहरु आटेको क्लबले १० धुरमा आफ्नो क्लबको भवन समेत स्थापना

क्रिकेटको उपाधि आइतबारे अस्त्रलाई

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रीमियर लिगको उपाधि आइतबारे अस्त्रले आफ्ना पोल्टामा पारेको छ । आज गोर्खा लिजेण्ड माथि ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो । नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियिोगिताको फाइनल खेलमा आइतबारेका नृत्य खडोलियाको सतकीय प्रर्दशनमा आइतबारे उपाधि भित्राउन सफल भएको हो । टस हारेर