
हरियाली सामुदायिक वन लि.को वार्षिक सधारणसभा हुने
क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वन लि. को वार्षिक साधारण सभा यही पुस २५ गते हुनेभएको छ । सो वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/०८० को वासताल, नाफा नोक्सान