
बुद्धचौकमा अवस्थित लर्डबुद्ध सहकारीको २१ औं साधारणसभा सम्पन्न
क्रेजी संवाददाता पथरी । लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे–२ को २१ औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनराज राई (अमिर)को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य चण्डीप्रसाद राई रहनुभएको थियो । आज पथरीशनिश्चरेको नर्वदेश्वर मन्दिर परिसरमा भएको साधारणसभामा संस्थाको पूर्व सञ्चालक निमाकुमारी तामाङ र