
‘बिहेपास’को ट्रेलर : विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष
दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको सोसल ड्रामा ‘बिहेपास’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह परम्पराको एक पाटोलाई चित्रण गर्छ । विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष गर्ने फिल्मको ट्रेलर मुख्य पात्र दयाहाङ वरपर घुम्छ । विवाह गर्नैको लागि लोकसेवाको