जब रक्सी खाएर अमिताभ बच्चनलाई भेट्न पुगेका थिए कपिल शर्मा

कपिल शर्मा आजकाल आफ्नो नयाँ फिल्म ज्विगाटोका लागि निकै चर्चामा छ । अभिनेताले यो फिल्मको प्रोमोसनमा केही कमी बाँकी राखेका छैनन् । यस्तै यति बेला अभिनेता–हास्य कलाकारकाले आफ्नो निजी जीवनबारे पनि मज्जाले खुलासा गरिरहेका छन् । कपिलले एक अन्तरवार्तामा अमिताभ बच्चनलाई भेट्न आफूले मादक पदार्थको सहारासमेत लिनुपरेको बताए । यद्यपि,

ओस्कार जितेको फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर’को कथावस्तु कस्तो छ ?

‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ले यस वर्षको ओस्कार अवार्डमा सर्वश्रेष्ठ फिल्मसहित सात विधामा बाजी मारेको छ । विश्व फिल्ममा ब्लकबस्टर फिल्मको दबदबा कायम रहँदा हार्टहाउस फिल्मको यो विजयले खास अर्थ बोकेको छ । एब्सर्डिस्ट कमेडी–ड्रामा मानिएको यो फिल्मलाई ड्यानियल क्वान र ड्यानियल शिइनर्टले लेखन तथा निर्देशन गरेका हुन् । यो

शाहरुख र आलिया बने भारतका सबैभन्दा लोकप्रिय स्टार

भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ, जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् । महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र

ओस्कारको स्याम्पेन कार्पेटमा गर्भवती रिहानादेखि लेडी गागासम्मको फेसन

ओस्कार अवार्ड भन्ने बित्तिकै दुई कुराको याद आउँछ, रेडकार्पेट र फेसन । ६ दशकपछि यस वर्ष रेडकार्पेट हटाएर स्याम्पेन कलरको कार्पेट बिच्छाइएको थियो, जहाँ विश्व चर्चित सेलिब्रिटीले फेसनको सौन्दर्य छरे । सर्वश्रेष्ठ अभिनेत्री विधामा ओस्कार जितेकी मिसेल योह, गर्भवती रिहानादेखि लेडी गागासम्मका कलाकारको स्याम्पेन कार्पेटमा उपस्थिति देखियो । यस वर्षको

भारतका दुई फिल्मलाई ओस्कार, ‘नाटु नाटु’ मौलिक गीततर्फ सर्वोत्कृष्ट

नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्डमा भारतीय फिल्मले दुई विधामा जित हात पारेका छन् । निकै चर्चा र अघिल्ला अवार्डको जितसँगै एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटु नाटु’ सर्वश्रेष्ठ मौलिक गीतको विधातर्फ विजयी भयो । तमिल वृत्तचित्र निर्माता कार्तिकी गोन्साल्विसद्वारा निर्देशित ‘द एलिफेन्ट विह्स्पर्स’ले सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट विधातर्फ जित्यो

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह सर्वश्रेष्ठ अभिनेत्रीको विधामा ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिला बनेकी छन् । नेपाली समयानुसार बिहान भएको ओस्कार अवार्ड समारोहमा उनले ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ फिल्मबाट सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ट्रफी उचालिन् । ‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता चर्चित मार्सल आर्ट्स फिल्ममा अभिनय गरेको लामो समयपछि अन्ततः

‘एभ्रिथिङ एभ्रिह्वेयर’लाई सर्वश्रेष्ठ फिल्मसहित सात विधामा ओस्कार अवार्ड (सूची)

यस वर्षको ९५औं ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्ड समारोहमा मौलिक पटकथा र निर्देशकसहित सात विधामा यो फिल्मले पुरस्कार जित्यो । यो फिल्मले एक चिनियाँ–अमेरिकी लाउन्ड्री व्यवसायको मालिकले उसको लेखापरीक्षकसँग गर्ने संघर्षको कथावस्तु पेस गर्छ ।

विजय बर्मासँगको प्रेम चर्चाबारे तमन्नाले भनिन्– खण्डन गर्न जरुरी छैन

भारतीय अभिनेत्री तमन्ना भाटिया केही दिनअघिसम्म नेपालमा थिइन् । तमन्ना स्वदेश फर्किएसँगै उनलाई लिएर गसिप चल्न थालेका छन् । उनले अभिनेता विजय बर्मासँगको सम्बन्धको हल्लाबारे लामो समयदेखिको मौनता तोडेकी छन् ।नयाँवर्षको पार्टीमा यी दुई जना सँगै देखिएको भिडियो भाइरल बनेपछि डेटिङको हल्ला चल्न थालेको थियो । उक्त भाइरल भिडियोमा एकअर्कालाई

घमन्डी छन् कपिल शर्मा ? एक एक गरी चर्चित कलाकारले किन छोडिरहेका छन् उनको शो ?

कपिल शर्माले यो सफलता निकै कडा मेहनतले हासिल गरेका हुन् । तर उनीमाथि धेरैजसो प्रश्न यो उठ्छ कि उनी घमन्डी र अहङ्कारी छन् त्यसैले त एक एक गरी हरेक कलाकारले उनको साथ छोडिरहेका छन् । एक भारतीय सञ्चार माध्यमले उनलाई यसबारे प्रश्न सोध्दा उनले यो प्रश्न ती कलाकारलाई सोध्नुपर्ने बताए

दक्षिण अफ्रिकी चर्चित संगीतकार टिचको निधन

दक्षिण अफ्रिकाको चर्चित र्यापर तथा संगीतकार कोस्ट टिचको निधन भएको छ । रिपोर्टका अनुसार र्यापर एक कन्सर्टको क्रममा उनी बेहोस भएका थिए । त्यही क्रममा उनको निधन भएको हो । २७ वर्षीय कोस्टा जोहान्सबर्ग अल्ट्रा साउथ अफ्रिका म्युजिक कन्सर्टमा प्रस्तुति दिइरहेका थिए । सोही क्रममा ढेलेरका उनको मृत्युको कारण भने