वैशाखबाट फ्लोरमा निस्कँदै ‘हात्तीछाप’

किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु हुने भएको छ ।निर्माता किरण नेपालीले फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुने बताए । ‘अहिले हामी छायांकन पूर्वको तयारीमा छौ’, नेपालीले भने, ‘सम्पूर्ण तयारी सकाएर छिट्टै छायांकनमा जान्छौ ।’ फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात

वैशाख १ मा देखिंदैछ नेपाली फिल्ममा ३ अन्तरविरोध

आगामी वैशाख १ गते नेपालमा चार फिल्म रिलिज हुँदैछन्, जारी, नाइँ नभन्नु ल ६, बिहेपास र बुलाकी । एउटै मितिमा चार फिल्म रिलिज हुँदा व्यावसायिक प्रभाव त हुनेछ नै, यसबाहेक केही अन्तरविरोध समेत देखिन्छ । जुन नेपाली फिल्म इतिहासमा पहिलोपटक हुन गइरहेको छ । स्टारकास्ट र चर्चाको हिसाबले यी चारै

मुस्ताङमा फिल्म ‘दुई कदम’को छायांकन, भदौमा प्रदर्शन तयारी

उदय सुब्बाको निर्देशनमा फिल्म ‘दुई कदम’को छायांकन हिमालपारिको जिल्ला मुस्ताङमा सुरु भएको छ । गतसातादेखि सुरु भएको छायांकन सेटबाट केही ताजा तस्वीर सार्वजनिक भएका छन् जसमा कलाकारहरु इओन लिम्बु र सिमोन गिरीलाई रोमान्टिक देख्न सकिन्छ । आगामी भदौ अन्त्यमा प्रदर्शन तयारीमा रहेको यो फिल्म प्रेमकथामा आधारित छ जसलाई दयाराम घिमिरेले

‘नाइँ नभन्नु ल ६’को गीत ‘तलाउमा ढुंगा नहान’मा रोमान्टिक आशिर्वाद र आँचल

फिल्म ‘नाइँ नभन्नू ल ६’को नयाँ गीत ‘तलाउमा ढुंगा नहान’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध यो डान्सिङ ट्रयाकमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर समावेश छ । फिल्मका शीर्ष कलाकारहरु आँचल शर्मा र आशिर्वाद क्षेत्री गीतमा फिचर्ड छन् । नृत्यप्रधान यो गीत रोमान्टिक लाग्छ । विकासराज आचार्य

‘फाटेको जुत्ता खै’को निर्मातामा अष्ट्रेलियाबाट देव कार्की पनि जोडिए

अर्जुन कुमारले निर्माण गर्न लागेको फिल्म ‘फाटेको जुत्ता खै’ छायांकनमा जाने तयारीमा छ । आगामी वैशाखदेखि फिल्मलाई छायांकनमा लैजाने तयारीमा निर्माता जुटेका छन् । दुबईमा हालै आयोजित नेपाल सिनेमा फेस्टको क्रममा घोषणा गरिएको यो फिल्मलाई आगामी कात्तिक २४ गते रिलिज गर्ने योजना छ । दुबईमै गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष

चलचित्र सेन्सर बोर्डमा तीन सदस्य नियुक्त

निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगर चलचित्र सेन्सर बोर्डको सदस्यमा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र जाँच समितिको रिक्त तीन सदस्यमा खड्का, आचार्य र पुन नियुक्त गरेको हो । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सदस्य पदको नियुक्त गरिएको हो । उनीहरुको कार्यकाल दुई वर्षको

जब सौगात मल्लले पशुपतिमा दुई महिना साधुको संगत गरे

अभिनेता सौगात मल्ल अहिले ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकनमा व्यस्त छन् । सुटिङ अवधिभर उनी काममा यति केन्द्रित हुन्छन् कि दायाँबायाँ ध्यान जाँदैन । चरित्रभित्र छिर्न ज्यान दिने उनको स्वभाव छ । केही दिनअघि पशुपतिमा छायांकन भइहेको भष्मे डनको सेटमा सौगात पात्र लुक्समा भेटिए । छायांकन भइरहँदा उनी कोहीसँग

फिल्म ‘बहाव’को गीत ‘बहाव यी मनका’ सार्वजनिक

आगामी शुक्रबार प्रदर्शन हुन गइरहेको फिल्म ‘बहाव’को दोस्रो गीत सार्वजनिक भएको छ । शीर्ष कलाकारहरु सुरक्षा पन्त र कमलमणि नेपाल फिचर्ड गीत ‘बहाव यी मनका’ सोमबार रिलिज भएको हो । गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज छ । गीतमा फिल्मका प्रमुख पात्रहरूको

‘प्रसाद २’ लाई रिलिज हुन दिने चलचित्र विकास बोर्डको निर्णय

फिल्म ‘प्रसाद २’ आगामी शुक्रबार रिलिज हुने निश्चित भएको छ । सोमबार चलचित्र विकास बोर्डमा बसेको सर्वपक्षीय बैठकले फिल्मलाई सेन्सर अनुमति दिने कुरामा सहमति जनाएको छ । बैठकपछि  कानुन व्यवसायी ताराकुमार श्रेष्ठले बैठकमा सेन्सर गर्नेसहितका दुई निर्णय भएको बताए । सेन्सर भइसकेपछि चलचित्र सम्बद्ध पाँच संस्थाहरु निर्माता संघ, चलचित्र संघ,

अनमोलको निर्णय कुर्दै पूजा, राखिन् ‘जेरी–२’ अघि नै सुटिङमा जानुपर्ने सर्त

अनमोल केसीलाई शीर्ष भूमिकामा साइन गराउँदै अभिनेत्री तथा निर्मात्री पूजा शर्माले केही महिनाअघि भनेकी थिइन्, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो, यसलाई म हरसम्भव मेहनत गरेर ग्रान्ड बनाउँछु ।’ १० लाख रुपैयाँ साइनिङ अमाउन्ट बुझेपछिको तस्वीरमा अनमोल पनि हर्षित देखिएका थिए ।‘छड्के २’ को छायांकनपछि यो फिल्मको काम सुरु गर्ने दुईपक्षबीच