कम शो पाएको ‘बुलाकी’को सुखद व्यापार, सकारात्मक प्रतिक्रिया

  शुक्रबारदेखि रिलिज भएको फिल्म ‘बुलाकी’ले बक्सअफिसमा सुखद सुरुआत गरेको छ । यो फिल्मलाई मल्टिप्लेक्सले निकै नै कम शो उपलब्ध गराएका छन् । ‘जारी र बिहे पास’को तुलानामा कम शो पाएको फिल्मले प्रिमियरबाट नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो । शुक्रबार यो फिल्मले देशभरका मल्टिप्लेक्समा दर्शकको सुखद साथ पाएको छ ।

कृष्ण मल्लले ‘कीर्तिमय राष्ट्रदीप विभूषण’ पदक नलिने

अभिनेता कृष्ण मल्लले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिएको पदक नलिने भएका छन् । शीतल निवासमा पदक वितरण भइरहेकै समयमा फेसबुकमा स्टाटस लेख्दै मल्लले आफूलाई प्रदान गर्ने भनिएको ‘कीर्तिमय राष्ट्रदीप विभूषण’ स्वीकार नगर्ने बताएका हुन् । पदक नलिने घोषणा गरेपछि अभिनेता मल्लसँग जिज्ञासा राखेको थियो । आफूलाई सुरुमा सुकीर्तिमय पदक दिने

यस वर्ष विवाह गर्ने तयारीमा पूजा शर्मा

  अभिनेत्री पूजा शर्माले नयाँवर्ष २०८० मा विवाह गर्ने बताएकी छन् । उनले भनिन्, ‘यो वर्ष मैले जिन्दगीको एउटा नयाँ निर्णय समेत लिंदैछु । यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’ अभिनेत्री शर्मा र प्रेमी युद्ध बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । नयाँवर्षको अवसरमा काठमाडौं मलस्थित फेसियल

महेश त्रिपाठीको ‘हल्कारा’ ट्रेलर :हुलाकीले गर्ने संघर्षको कथा

कथानक फिल्म ‘हल्कारा’को अधिकारिक ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरियो । दुई मिनेट ५१ सेकेण्ड लामो ट्रेलर जिजिविषाका लागि हुलाकीले गर्ने संघर्षको कथा पेश गर्छ । वैदेशिक रोजगारीको एक आयाम फिल्मको प्रमुख कथ्य हो । शीर्ष चरित्रमा देखिएका महेश त्रिपाठीको अभिनय सशक्त

‘बुलाकी’ प्रिमियरमा कलाकार र सांसद शाही आक्रोशित, शो बाँडफाँटमा विभेद गरेको गुनासो

शुक्रबारदेखि प्रदर्शन हुन लागिरहेको फिल्म ‘बुलाकी’को बुधबार बेलुका रेडकार्पेट प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित समारोहमा फिल्म टोलीसँगै सेलिब्रिटी सहभागी रहे । सुरक्षा पन्त, नरेन खड्का, नीता ढुंगाना, हरिहर अधिकारीदेखि राप्रपा सांसद ज्ञानेन्द्र शाहीसम्म प्रिमियरमा उपस्थित भए ।‘बुलाकी’को प्रिमियरमा फिल्मको चर्चाभन्दा यसले प्राप्त गरेको हल शो संख्याको विषयले

संवादहीनता तोड्दै भुवन र प्रदीपले हाले अंगालो

गत असोजमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ‘प्रेमगीत ३’ निर्माण समूहबीच निकै आरोप–प्रत्यारोप चल्यो । विवाद र नोकझोंक यति चल्यो कि अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष केसीको राजीनामा मागे । यसपछि झनै विवाद चुलियो । विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन ।

‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिए भीम न्यौपाने

‘बाटोमुनिको फूल’ र ‘सुनकेशरी’ फिल्मका निर्माता समेत रहेका कलाकार भीम न्यौपाने ‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिएका छन् । निर्माता अर्जुन कुमार र न्यौपानेबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । न्यौपानेको प्रवेशसँगै फिल्मको साझेदार बढेका छन् । देव कार्की, ठाकुरप्रसाद ढुंगाना र धर्मराज अधिकारी

हिमालय लोकस्टारका अन्तिम ६ जना प्रतिस्पर्धी घोषणा

हिमालय लोकस्टारका अन्तिम ६ जना प्रतिस्पर्धी घोषणा भएका छन् । बुधबार प्रसारण भएको एपिसोडबाट फाइनलिस्ट घोषणा भएका हुन् । फिनालेमा प्रवेश गर्नेहरुमा बलराम विश्वकर्मा, पीएन साइँला, सन्तोष क्षेत्री, राजेन्द्र घर्तीमगर, विकास परियार र किरण बीसी छन् । निर्देशक सिमोस सुनुवारले दर्शकको मतको आधारमा फाइनलिस्ट तय भएको जानकारी दिए । मंगलबार

आजबाट मिस नेपाल–२०२३ को प्रतिस्पर्धा, ‘पपुलर च्वाइस’ विधामा मतदान सुरु

मिस नेपाल–२०२३ को प्रतिस्पर्धा आज (बिहीबार)देखि औपचारिक रुपमा सुरु भएको छ । ‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको हो । द हिडन ट्रेजरका अनुसार दर्शकले २४ जना प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने एकलाई मतदान गर्न सक्नेछन् । सर्वाधिक मत ल्याउने एक जनाले सिधै अन्तिम

निश्चल बस्नेतले घोषणा गरे फिल्म ‘दिमाग खराब’, तिहारमा प्रदर्शन हुने

निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ तिहारको अवसरमा कात्तिक २४ गते प्रदर्शन हुने भएको छ । ‘नागरिक भर्सेस शक्ति’बीचको कथावस्तुमा बन्न लागेको फिल्ममा आफूले निर्देशकको जिम्मेवारी सम्हाल्न लागेको निश्चलले जानकारी दिएका छन् । जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण रौनकविक्रम कँडेलले गर्ने भएका छन् । यो सोसल