
‘टाइगर भर्सेस पठान’मा हलिउड अभिनेता जेसन मोमोआ ‘भिलेन’ बन्ने
शाहरुख र सलमान खान स्टारर यशराज ब्यानरको जासूस ब्रह्माण्डको फिल्म ‘टाइगर भर्सेस पठान’बारे धेरै चीज लेखियो । तर पछिल्लो समय यो प्रोजेक्टलाई लिएर एउटा खबर छ । यो फिल्मलाई ब्लकबस्टर तुल्याउन यशराजले कुनै कसर बाँकी छाड्ने देखिएको छैन । शाहरुख र सलमानबाहेक पनि ठूला स्टारलाई फिल्ममा ल्याउन निर्माताले प्रयत्न गरिरहेका