
नेपाली वार ड्रामा ‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ वैशाख १९ देखि अमेजन प्राइममा
प्रदीप शाही निर्देशित वार ड्रामा ‘१९१५ ः लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । यसअघि गत भदौमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको यो फिल्मले नाम परिवर्तन गरेर ओटीटी डेब्यु गर्न लागेको हो ।अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एसएनआरले फिल्म वितरण