इलियानाको आक्रोश

बलिउडमा कलाकारको प्रेम र ब्रेकअपको सम्बन्धको खबर कुनै नौलो होइन । यस्तैमा, नायिका इलियाना डिक्रुजको पनि प्रेममा विश्राम लागेको छ । भारतीय मिडियाका अनुसार, इलियाना लामो समयदेखि एन्ड्रयूको प्रेममा थिइन् । तर, उनीहरु अब अलग भएका छन् । इलियाना र उनका प्रेमीविचको प्रेम किन टुट्यो भन्ने कारण त सार्वजनिक भएको

‘साङ्लो’ सरेपछि ‘लभ डायरीज’लाई सुनौलो मौका

चलचित्र ‘लभ डायरीज’ ठूलो ब्यानरमा निर्माण भएका भनिएका चलचित्रको चेपुवामा परेको छ । जसकाकारण, यसको निर्माणपक्षलाई प्रदर्शन मिति तय गर्न समस्या भैरहेको थियो । असोज ३ गते सोलो रिलिजको आशा गरेको चलचित्रले अन्ततः ‘कबड्डी कबड्डी कबड्डी’का कारण यो मिति पाएन । अब, भने यसको टिमले नयाँ मिति तय गरेको छ

प्रियंकाको फिल्म हेरेर रोए निक

नायिका प्रियंका चोपडाको धेरै समयपछि नयाँ हिन्दी फिल्म आउँदैछ । हलिउडमा व्यस्त प्रियंका अमेरिकन गायक निक जोनाससँग गत वर्ष बिहे गरेपछि उतै बस्दै आएकी छन् । प्रियंकाले भर्खरै एक अन्तर्वार्तामा आफ्नो नयाँ फिल्म ‘द स्काइ इज पिंक’ को दृश्य हेरेर श्रीमान निक रोएको बताएकी छन् । उनीहरूको बिहेभन्दा चार दिन

न्युयोर्कमा गुड्यो ‘पुरानो बुलेट’

क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ले अमेरिकाको न्यू योर्कमा दर्शकहरूको वाहवाही पाएको छ । फिल्म हेरिसकेपछि किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष राम राईले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘वास्तवमा पुरानो बुलेट चलचित्रले एकदमै इन्जोय गरायो साथै मेहनत गर्दा स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने

अर्जुनको ‘चौतारीमा कुर्दा कुर्दै माया तिमी आएनौ’को भिडियो सार्वजनिक(भिडियो सहित)

क्रेजी साप्तहिक पथरी । लोकप्रिय गायक अर्जुन कुमार मुसाहाङको रोमान्टिक गीत ‘चौतारीमा कुर्दा कुर्दै माया तिमी आएनौ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयमको शब्द संगीत तथा निर्देशन रहेको गीतलाई एरेन्ज प्रदिप श्रेष्ठ तथा सम्पादन अनिल कुमार महर्जनले गरेका छन् । मायालुको पर्खाईलाई रोमान्टिक शैलीमा उठाइएको गीत डान्सीङ

कलामा रेजिनाको रफ्तार

निडर स्वभावकी छिन् र झट्ट हेर्दा सिम्पल देखिन्छन् रेजिना राई । पथरीशनिश्चरे–४ की राई मिस पथरीशनिश्चरे २०१९ को सेकेन्ड रनरअप हुन् । आफ्नै स्वेच्छा र चाहनाले मिस पथरीशनिश्चरेमा भाग लिएर धेरै कन्फिडेन्ट बटुलेको उनलाई आभाष भएको छ । उनी पथरीशनिश्चरे–२ मा अवस्थित रेडस्टार मावि कक्षा–१२ को विजनेसकी विद्यार्थी हुन् ।

‘पुरानो बुलेट’ न्युयोर्कमा दुई शो हुने

नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ लाई अमेरिकाको न्यूयोर्कमा आज दुई चरण गरेर प्रदर्शन गरिने भएको छ । चलचित्र प्रदर्शनको लागि आर एण्ड बी ग्लोबल म्यानेजमेन्टले न्यूयोर्कमा अवस्थित गुल्सन टेररेसमा १०:३० र १:३० मा शो राखिएको राजेन्द्र राईले जानकारी दिए । न्युयोर्क प्रदर्शनको जिम्मा आर एण्ड बी ग्लोबल म्यानेजमेन्टका राजेन्द्र राई,

सिक्कामा गुन्जिए पुष्पन

क्रेजी साप्ताहिक पथरी । लोकप्रिय गायक पुष्पन प्रधान पथरीको सिक्का लन्ज एण्ड बारमा आउने खबरले शुक्रबार २ बजेदेखि नै बारमा चहलपहल सुरु भइसकेको थियो । टुबोर्गको प्रस्तुति रहेको आर्टिस्ट इन इस्ट पुस्पन प्रधान नामाकरण गरिएको कन्सर्ट हेर्न पथरीशनिश्चरेवासी आतुर थिए । दिउँसैदेखि गर्मीको कुनै प्रवाह नगरी संगीत पारखीहरु बार भित्र

अनिलको ‘निन्द्रा नै लाग्दैन..’ सार्वजानिक (भिडियो)

सुन्दर भविष्यको कल्पनामा परदेशिएका ४० लाख नेपालीको साझा कथाको मुख्य थिम बोकेको गीत ‘निन्द्रा लाग्दैन...’ सार्वजानिक भएको छ । गायक अनिल सिंहको स्वर/संगीत रहेको म्यूजिक भिडियोमा नम्रता सापकोटा र अशिष पुरुसले जीवन्त अभिनय गरेका छन् । प्रमोद निरवानको एरेन्ज रहेको यस गीतलाई नेपाल र युएइमा छायांकन गरिएको हो । नेपालको

चलचित्र “कथा औसीँको” को प्रिमियर सो भदौ २३ गते पथरीमा हुने

क्रेजी साप्ताहिक पथरी । नेपालि कथानक चलचित्र कथा औँसीको को प्रिमियर सो भदौ २३ गते मोरङको पथरीमा हुने भएको छ । चलचित्र टिमले आज पथरीमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । मौसम परिवर्तन याक्थुम्बाको लेखन तथा सहायक निर्देशन रहेको सो फिल्ममा विनिसा लिम्बु, दिलमान बेघा, अभिषेक शर्मा