
गीतकार रुबी पाण्डेको ‘यी आखामा’ सार्बजनिक(भिडियो सहित)
क्रेजी साप्ताहिक पथरी । पछिल्लो समय कलाकारहरुको रोजाईमा पर्न सफल मुक्तिनाथ फिल्मस जो जनता डिजिटल फिल्म्सको ससक्त भिडियो पाटनर कम्पनिले गीतकार रुबी पाण्डेको यी आखामा भर्खरै मात्र सार्बजनिक गरेको छ । गीतमा बानीका प्रधानको आबाज र पासाङ लामाको संगीत रहेको छ । सर्जक हरिभक्त बुढाथोकीको संयोजनमा तयार भएको भिडियोमा समिर