शान्ति बनिन् लेट मिइन मिसेस

काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बुले आफ्ना २२ प्रतियोगी‘ लेट मिइन मिसेस ब्यूटी क्विन २०१९ को ताज पहिरिएकी छिन् । कमलादीस्थित शनिबार प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बुले ताज जितेकी हुन् । योसँगै उनले ‘पर्सनालिटी अवार्ड’ पनि प्राप्त गरिन । सिजन मिडियाको आयोजनामा भएको मिसेस

महेन्द्रको ‘म जन्मेको गाउँघर…’ (भिडियो सहित)

गायक महेन्द्र राईको ‘म जन्मेको गाउँघर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेन्द्रले सो गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल महेन्द्र एण्ड दिपा मार्फत सार्वजनिक गरेका हुन् । बिरेन्द्र तामाङको शब्द रहेको गीतमा महेन्द्र राईकै संगीत छ । गीतका एरेन्जर फडिन्द्र राई हुन् । गीतमा आफ्नो गाउँको

Warning: Trying to access array offset on value of type bool in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

सलमान मुख्य भूमिका रहेको ‘भारत’को टिजर सार्वजानिक

बलिउड नायक सलमान खान यो बर्षको इदमा धमाका मच्चाउने हेतुका साथ आएका छन् । उनले अभिनय गरेको चलचित्र ‘भारत’को टिजर सार्वजनिक भएको छ । टी–सिरिज युटुब च्यानलबाट सार्वजनिक भएको टिजरमा सलमान खान चलचित्रको मुख्य भूमिकामा देखिएका छन् । आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, धर्म, बर्ण,

चलचित्र ‘दी ब्रेकअप’को ट्रेलर

नेपाली कथानक चलचित्र ‘दी ब्रेकअप’को ट्रेलर भर्खरै रिलिज भएको छ । चलचित्र निर्माण युनिटले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर रिलिज गरेको हो । हेमराज विसीद्वारा निर्देशित ‘दी ब्रेक अप’ रुपक थापा, रेणु राणा दीपक खतिवडा र हेमराज विसीले निर्माण गरेका हुन् । विसी मोशन पिक्चर र ह्याप्पी

‘मंसिर १५’’ले पायाे मिलियन भ्यू , यस्ताे छ अनुपविक्रम र वर्षाको रोमान्स (भिडियाे सहित)

काठमाडौँ / चलचित्र ‘पुरानो बुलेट’को ‘मंसिर १५’ ले एक मिलियन बढी भ्यू पाएकाे छ । नायक अनुपविक्रम शाही र नायिका वर्षा शिवाकोटीले अभिनय रहेकाे यस चलचित्र ‘पुरानो बुलेट’को याे गीत १० लाख १८ हजार भन्दा धेरै पटक हेरिएको छ । क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रको ‘मंसिर १५…’ गीत हाइलाइट्स नेपालबाट

‘नेपाली फिल्मको अवस्था राम्रो छ’

–  इशक राई , नव नायक ‘आरुसी’ भनेको के हो ? – ‘आरुसी’ भनेको नेपालीमा ठ्याक्कै भन्नुपर्दा चमक्क–चम्किने कुरा हो । यसको अर्थ सबैतिर चम्किएर अगाडि बढ्ने भन्ने आरुसी शब्दको शाब्दिक अर्थ हुन्छ । नवनायक बनेर कस्तो फिल गदैहुनुहुन्छ ? – हिजोसम्म मोडल/गायक बनेर समाजमा परिचित बनेको थिए । तर

पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ?

पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा

झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे

झापा -  शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन् । छोराको स्वर्गारोहण पछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन् । शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति र अन्य भौतिक पूर्वाधारको विकास गरिएको छ । दुर्गमका बासिन्दालाई सेवा दिन बर्थिङ

केबलकार निर्माण तयारीले जगाएको आशा

पर्वत- गण्डकी प्रदेश तथा पोखरा आसपासको क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्यसहित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकार, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको पञ्चासे केबलकार एण्ड टुर्सका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । उहाँ