‘रेलिमाई २’ बजारमा (भिडियो)

‘रेलिमाई’को सफलतापछि गायक तथा मोडल आर्जनले 'रेलिमाई २' लिएर आएका छन्। गीतको भिडियो आइतबार रिलिज गरिएको छ।  रेलिमाई सिक्वेललाई आर्जनले 'झिमिक्कै परेली' शिर्षक दिएका छन्। फिमेल भोकलमा मेलिना राईले साथ दिँदा भिडियोमा भने आर्जनले अभिनेत्री केकी अधिकारीसँग जोडी बाँधेका छन्। रोचक कुरा त के छ भने आर्जन र केकी प्रेमी

गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै अक्सरा

बलिउड तथा हलिउडमा कलाकारका गोप्य तस्बिर बाहिरिदा, त्यसलै ठूलै विवाद निम्त्याउँछ । कलाकारका गोप्य तस्बिर सार्वजनिक गरेर उनीहरुलाई बदनाम गराउन गिरोह नै सक्रिय भएको पनि पाइन्छ । यही क्रममा, बलिउडकी एक नायिकाको गोप्य तस्बिर बाहिरिएपछि उनी तनावमा परेकी छिन् । साउथका सुपरस्टार कमल हसनकी छोरी अक्सरा हसनको गोप्य तस्बिर इन्टरनेटमा

फिपराजको ‘फस्ट लभ..’ युट्युवमा

भ्यू टावर युट्युव च्यानलमा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ । शनिबार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक भएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन गरेका हुन् । मुभिमा मदन बेघा, रोजिना धिमाल, सुजना घिमिरे र प्रेम केडी भट्टराईले अभिनय गरेका छन् ।

प्रतापले मच्चाए धुम

– भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित सिनभिलेज पार्टीप्यालेसमा गत शनिवार साङ्गितीक कार्यक्रम सम्पन्न भएको छ । पथरी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो रिदमको आयोजनामा मुख्य आकर्षक बने नेपाल आइडलका फाइनलिष्ट प्रताप दास । ‘मलाइ माफ गरिदेउ...’ बोलको गीतबाट गायन सुरुवात गरेका दासले दर्शकहरुलाई मन्त्रमुग्ध गर्न भ्याए । अनुराग चलचित्रको ‘स्वरमा

माधब र सुस्मिताको रोमान्स (भिडियो सहित)

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय औधी गीतहरु सार्वजानिक हुने गरेको छ । जसको सार्वजानिक भिडियोहरुले कति सफलता पाएका छन् त कतिले असफलताको स्वाद चाखेका छन् । यस्तै मेलोमा अर्को एक गीतको म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । बलबहादुर राजबंशीको आवाज रहेको ‘हिजो सम्म..’ बोलको गीतको म्युजिक भिडीयो सार्बजनिक भएको हो । यस म्यूजिक

भाइरल बन्यो ‘पुरानो बुलेट’को डाइलगहरु

चैत्र १ गतेदेखि प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को डाइलगहरु अहिले भाइरल बनिरहेको छ । फिल्मको ट्रेलरमा नायक अनुपविक्रम शाही र वर्षा शिवाकोटी बीचको संवाद भाइरल बनेको हो । ‘कति तान्छस् चुरोट..’, ‘तैले त बुढी जत्तिकै दिइस...’ भन्ने संवाद टिकटकमा अहिले भाइरल बनेको छ । यस्तै चलचित्रका कलाकार शिव

चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर (भिडियो)

नेपाली फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म मा अनुपविक्रम शाहीले दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् । ट्रेलरमा अनुपलाई ‘बुलेट राजा’ र वर्षालाई ‘बुलेट रानी’ को रुपमा परिचित गराउन खोजिएको छ । फिल्म लाई भिषण राईले निर्देशन गरेका हुन् । फिल्ममा अनुप, बर्षा

साजनको नयाँ गीत ‘उढ्छे चरी झैँ’ (भिडियो सहित)

गायक साजन राईको “उढ्छे चरी झैँ देख्छु परी झैँ” गीतको म्युजिक भिडियो युट्युव मार्फत् सार्वजनिक भएको छ । गीतलाई युट्युव च्यानल हेम्स ईन्टरटेण्डमेन्टले सार्वजानिक गरेको हो । गीतलाई हालका व्यस्त म्यूजिक भिडियो निर्देशक भूपेन्द्र तुम्वाहाम्फेले निर्देशन गरेका हुन् । उक्त गीतमा किशोर सापकोटाको शब्दलाई गायक राईलेनै संगीत गरेका हुन् । साउण्ड

प्रमोदको ‘यो कुरा गोप्य’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट ‘यो कुरा गोप्य’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज अविरलले नै गरेका हुन् । ‘यो कुरा गोप्य’

एकल गायनमा खेमनारायण

– भूमिप्रसाद पाठक कर्णप्रिय स्वरका धनी खेमनारायण सुब्बाको परिचय त्यति नौलो होइन । उनको जन्म सन् १९४५ मा भारत देशको दार्जिलिङ जिल्लाको बिजन बारीमा भएको थियो । पिता स्व. अमरध्वज सुब्बा र माता स्व. धनमायाका कान्छा  छोराका रुपमा जन्मिएका थिए । बिजनबारीमा नै बाल्यकाल बिताएका उनले त्यहाँका उकाली–ओराली दुःखका कहर काटेका