
‘न्याय सम्पादनमा अफ्ठ्यारो परेका समस्यालाई हामीले चिरेका छौं’
– यमुना विष्ट बास्तोला, उपप्रमुख पथरी–शनिश्चरे नगरपालिका, मोरङ, प्रदेश नं. १ साहसी, हक्की–निडर, लगनशील, जुझारु र हंसमुख चेहराकी पूर्ण हुनुहुन्छ, पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोला । जनताको काममा अहोरात्र खटिनुहुने बास्तोला क्रियाशील जनताप्रतिको उत्तरदायित्वको पर्याय बन्नुभएको छ । नगरको उन्नयन र विकासमा निरन्तर सक्रियतापूर्वक लगाब राख्नुहुन्छ । विश्वव्यापी रुपमा