एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने

क्रेजी संवाददाता विराटनगर । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यही कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले कार्यक्रमको तयारी तिब्र बनाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी

शिवको साथमा तात्ने भयो लेटाङ महोत्सव

मोरङ ईस्वर दुलाल। समृद्ध लेटाङ, सुखी लेटाङवासी भन्ने मुल नाराका साथ आयोजित लेटाङ महोत्सवमा शिव परियारले तताउने भएका छन् । आयोजकले आज शनिवारको साझ शिव परियारले तताउने जानकारी दिएको छ । आज साझ परियारले पिउँदिन भन्दा भन्दै , क्या दामी भो, असुको अर्थ के थाहाँ, नभेटि नभेटि लगातका गीतहरूले महोत्सव

नगर प्रमुखद्वारा क्रिकेट प्रतियोगिताको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा आजबाट सुरु भएको पथरी शनिश्चरे प्रिमियर लिग –४ क्रिकेट प्रतियोगिताको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापाले गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मोहन तुम्वापोले प्रतियोगिताको उद्घाटन रिबन काट्नुका साथै ब्याटिङ गरेर उद्घाटन गर्नुभएको हो । आज भएको पहिलो

‘यो मिठो माया…’मा धिरेन र अमिकाको रोमान्स

क्रेजी संवाददाता पथरीशनिश्चरे । दुई प्रेमिल जोडीको कथामा आधारित म्यूजिक भिडियो ‘यो मिठो माया...’ पप्रन प्रोडक्सन युके युट्युव च्यानल मार्फत् सार्वजनिक भएको छ । रामप्रसाद गुरुङको प्रस्तुति र रचना रहेको गीत सफ्ट शैलीमा निक्कै मार्मिक ढंगले गायक नन्दु गुरुङले गाएका छन् । युकेको डोभर केन्टमा छायांकन गरिएको भिडियोमा एकताका चल्तीका

१० दिने कुलपुत्र प्रवज्या कार्यक्रमको समापन

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा १० दिने कुलपुत्र प्रवज्या कार्यक्रमको आज समापन भएको छ । नेपाल मगर बौद्ध सेवा समाज मोरङको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि भिक्षु उदय सेन रहनुभएको थियो । नेपाल मगर बौद्ध सेवा समाज र नेपाल मगर संघ (पट्टकुङ्ग सार बौद्ध विहार, पथरीको

पथरी शनिश्चरेमा यामाहाको नयाँ सोरुम

क्रेजी संवाददाता पथरी । यामाहाका मोटरसाइकल तथा स्कुटरप्रतिको बढ्दो मागलाई मध्यनजर गर्दै पीएमसी अटोट्रेडर्सले नयाँ सोरुम सञ्चालन गरेको छ । अटोट्रेडर्सले सेवा सञ्जाल विस्तारका क्रममा आज पथरीशनिश्चरेको पथरी बजारमा सुविधा सम्पन्न सोरुम सञ्चालन गरेको हो । एक औपचारिक कार्यक्रमका बीच सोरुमको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले रिवन काटेर उद्घाटन

बुद्धचौकमा अवस्थित लर्डबुद्ध सहकारीको २१ औं साधारणसभा सम्पन्न

क्रेजी संवाददाता पथरी । लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे–२ को २१ औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनराज राई (अमिर)को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य चण्डीप्रसाद राई रहनुभएको थियो । आज पथरीशनिश्चरेको नर्वदेश्वर मन्दिर परिसरमा भएको साधारणसभामा संस्थाको पूर्व सञ्चालक निमाकुमारी तामाङ र

पथरीको नर्वदेश्वर शिवालय मन्दिर सरसफाई कार्यक्रम

क्रेजी संवाददाता पथरी । समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार ईलाका प्रहरी कार्यालय पथरी मोरङको आयोजनामा पथरीशनिश्चरे–१ मा अवस्थित नर्वदेश्वर शिवालय मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार वडा १ का अध्यक्ष भिमकुमार राईको प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक सुशील कुमार पाण्डेको कमाण्डमा ट्राफिक प्रहरी सहित ३० जनाको प्रहरी टोलीले

नगरवासीको हितलाई ध्यानमा राखेर काम गर्नेछु– प्रमुख प्रशासकीय अधिकृत राई

क्रेजी संवाददाता पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा शशि राई आउनुभएपछि कर्मचारी प्रशासन र कार्यालय व्यवस्थापनमा सुधार आएको देखिन थालेको छ । डेढ महिना अघि मात्र उपसचिव शशि राई पथरीशनिश्चरे आउनु भएपछि कर्मचारी समयमा कार्यालय आउने र जाने, कर्मचारीहरुले प्रायः पोशाक अनिवार्य लगाएर आउने गरेका छन् ।

नगर खेलकुद विकास समितिद्वारा दुई निर्णयहरु पारित

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद विकास समितिको पहिलो बैठक समितिका संयोजक दिपक राईको अध्यक्षतामा सम्पन्न भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्थतामा सो बैठक सम्पन्न भएको हो । वडा नं २ का वडा अध्यक्ष नैना राई तथा नगर खेलकुद विकास समितिका सह–संयोजक