जमरा कसरी राख्ने ? शास्त्रीय विधान

हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी

पथरीशनिश्चरेमा रेविज विरुद्ध खोप

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका घरपालुवा कुकुर र विरालोलाई निःशुल्क रुपमा रेविज रोग विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । १३ औं विश्व रेविज दिवशका अवसरमा वडा नम्वर ६ स्थित मंगलबारेमा रहेको पशु सेवा केन्द्रमा शनिवार आयोजित निःशुल्क शिविरमा ६० वटा कुकुर र ३ वटा विरालोलाई खोप

‘सीमित जनशक्तिले काम गर्नुपरेको छ’

– अम्बिकाप्रसाद धमला, प्रमुख प्रशासकीय अधिकृत पथरीशनिश्चरे नगरपालिका यो नगरपालिका कर्मचारी प्रशासन सञ्चालन कसरी गरिरहनु भएको छ ? – तत्कालै तीन वटा स्थानीय तह (संघ, प्रदेश र स्थानीय तह)को समायोजन भएको छ । स्थानीय तहमा कार्यरत प्रदेशतिर परेका कर्मचारीहरु छन् । प्रदेशतिरका स्थानीय तहमा आउने कर्मचारीहरु पनि सबै आइनपुगेको अवस्थाले

क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका छन् । चन्दले पूर्व अध्यक्ष समेत रहेका विजयराज पाण्डेलाई भारी मन्तान्तरले पराजित गरेका हुन् । शनिबार भएको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरेका छन् भने पाण्डेले १५ मत पाए । यसैगरी उपाध्यक्ष, सचिव, कोषाध्यक्षका साथै केन्द्रीय सदस्यहरु पनि उनकै समूहको आएका

मासु पसर र एग्रोभेटमा अनुगमन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी बजार क्षेत्रमा रहेका मासु तथा एग्रोभेट पसलमा आज पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले अनुगमन् गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिग्राम काफ्ले, १ नम्वर वडाका वडाध्यक्ष बाबुराम एङदेन, पशुपंक्षी शाखाका हेमचन्द्र दाहाल, पर्वत शाह, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत,

पथरीमा सवारी दुर्घटना, एकको मृत्यु

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे ३ स्थित सुन्दरी चौकमा आज भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । दक्षिणबाट उत्तर तर्फ आउदैगरेको को २६ प ४४६४ नम्बरको बाइक र विपरित दिशाबाट आउदै गरेको को २ च २८३२ नम्बरको टयाक्टर एकआपसमा ठोक्किदा बाइक चालक रतुवामाई नगरपालिका १० का

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

सरकारले एसिड आक्रमणमा परेकी जेनी र मुस्कानलाई ३ लाख सहयोग गर्ने

क्रेजी साप्ताहिक पथरी । सरकारले एसिड आक्रमणमा परेकी काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३÷३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । गत जेठ १ गते साँझ काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

रिलायन्स सिमेन्टका कर्मचारीमाथी हेलमेट प्रहार गरी ६ लाख लुटियो

क्रेजी साप्ताहिक पथरी । रिलायन्स सिमेन्ट कम्पनीका एक कर्मचारी लुटिएका छन् । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका हुन् । दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा

गोली प्रहार गरी प्रहरीद्धारा डाका समुह पक्राउ

क्रेजी साप्ताहिक पथरी । आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करीब ३.३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई पक्राउ गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्नि्िसङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरुलाई देखेर

अरिङगालले टोकेर एकको ज्यान गयो

क्रेजी साप्ताहिक उदयपुर । उदयपुरमा अरिङगालले टोकेर १ जनाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका–९ लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियारको अरिङगालले टोकेर मृत्यु भएको हो । बुधवार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रूखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर घाइते भएका परियारलाई उपचारको