मध्यरातमा आएको पहिरोले तिनजनाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । मध्यरातमा आएको पहिरोले पुरीदा जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वली र उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज राति करिव १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

यौन दुर्व्यवहारको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा

क्रेजी साप्ताहिक पथरी । यौन दुर्व्यवहारको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् । शुक्रबार उनि ३५ हजार रुपैया धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी उनलाई धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । ‘मुद्दा अहिले विचाराधीन

वि.पी. को जन्मजयन्तिको अवसरमा काङ्ग्रेसले ग¥यो वृक्षारोपण

प्रेमप्रसाद भट्टराई (के.डी) पथरी । महामानव विपी कोइरालाको १०५ औ जन्मजयन्तीको अवसरमा नेपाली काङग्रेस पथरीशनिश्चरे नगरकमिटिले वृक्षारोपणका साथै विचार गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । शान्ति सामुदायिक वनमा वृक्ष रोपेर सुरु गरिएको सो कार्यक्रममा नगर सभापति टेकवहादुर थापाको सभापतित्व रहेको थियो । नेपाली काङग्रेस प्रदेश नं १ का प्रमुख सचेतक

रवि लामिछानेले लेखे अनलाइनखवर का सम्पादक र पूर्वपन्तिलाई मार्मिक पत्र

प्रेमप्रसाद भटराई (के.डी) पथरी सञ्चारकर्मि रवि लामिछानेले अनलाइनखबरका सम्पादक अरुण बराल र आफ्नी पूर्वपत्नि इशा लामिछानेलाई मार्मिक पत्र लेखेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत अनलाइनखबर का सम्पादकलाई सम्बोधन गरेर स्ट्याटस लेखेका छन् । उनले लेखेको यो स्ट्याटस पढ्नुस। ‘अन्लाईन खबर डट कम बारम्बार मेरो बितेको कुरा कोट्याउछ। कहिले

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ जना घाइते

क्रेजी साप्ताहिक पथरी । झापाको सुरुङ्गा १ स्थित जुकेकल्र्भटमा आज भएको बस दुर्घटनामा परि िझापा भद्रपुर ९ की २६ बर्षिय सुजन पोखरेलको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु समेत घाइते बनेका छन । विर्तामोडस्थित विएण्डसी अस्पतालमा घाइतोहरुको उपचार भईरहेको छ । पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प

लेटाङमा श्रीमतीद्धारा श्रीमानमाथि खुकुरी प्रहार

क्रेजी साप्ताहिक पथरी । आफ्नै श्रीमतीले गरेको खुकुरी प्रहारबाट मोरङको लेटाङमा एक ब्यक्ति घाईते भएका छन् । लेटाङ नगरपालिका ४ मा हिजो बेलुकि ५ बजे घरायसी बिवादका क्रममा ५१ बर्षिया मगमाया राईले आफ्नै श्रीमान ५१ बर्षिय सुन बहादुर राईलाई खुकुरीले हातखुट्टा काटेकी हुन् । घाईते सुन बहादुरको स्थानिय मेडिकलमा उपचार

चलचित्र “कथा औसीँको” को प्रिमियर सो भदौ २३ गते पथरीमा हुने

क्रेजी साप्ताहिक पथरी । नेपालि कथानक चलचित्र कथा औँसीको को प्रिमियर सो भदौ २३ गते मोरङको पथरीमा हुने भएको छ । चलचित्र टिमले आज पथरीमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । मौसम परिवर्तन याक्थुम्बाको लेखन तथा सहायक निर्देशन रहेको सो फिल्ममा विनिसा लिम्बु, दिलमान बेघा, अभिषेक शर्मा

भीरबाट ३ सय गाई खसालियो २२ मरे अरू घाइते

क्रेजी साप्ताहिक पथरी । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका करिब तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ ।नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ ओटा गाई बिहीबार राति भीरबाट खसालिएको हो । भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् भने अरू घाइते भएका छन्

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

विश्वकप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ

क्रेजी साप्ताहिक पथरी । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्नका लागि जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा्छिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे

१२ वर्षपछि काठमाडौं ओसाका उड्यो वाइडबडी, पहिलो उडानमै १ करोड घाटा

क्रेजी साप्ताहिक पथरी । जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो । ‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ