
बिराटगनरमा एक बालकलाई एकैपटक ६ कैद सजाय कारण यस्तो छ
क्रेजी साप्ताहिक पथरी । बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि बाल सुधारगृह बिराटगनरमा रहेको उदयपुरका एक बालकलाई जिल्ला अदालतले बिहीबार ६ बर्ष ८ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधिश दिपक खनालको इजलासले १७ बर्षिया एक बालिकालाई सोही उमेरका बालकले बलात्कार गरेको कसुर ठहर गर्दै कैदसँगै पीडितलाई १० हजार क्षतिपुर्ति