नगरपालिका कार्यालयको जग्गा व्यवस्थापनमा पहल

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय भवन तोकिएको ठाउँमा निर्माणका लागि जग्गा प्राप्तिको पहल भइरहेकोले सो को लागि ३ महिना समय थप गरिएको छ । नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले अदालतबाट तोकिएको ठाउँमा नगरपालिकाको नाममा जग्गा नभएकाले अन्यत्रको जग्गा सट्टा गरेर भएपनि त्यहाँ कार्यालयका

प्रदेश १ को नाम किरात राख्न नेकपा मोर्चा सक्रिय हुने

क्रेजी साप्ताहिक पथरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध सामुदायिक मोर्चा किराती राष्ट्रिय मुक्ति मोर्चाले प्रदेश १ नाम किरात राख्न दबाब मुलक कार्यक्रम गर्ने भएको छ । मोर्चा केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय कोटेश्वर पेरिषडाँडामा बसेको बैठकले १ नम्बर प्रदेशको नाम किरात राख्न क्रियाशीलहुने निर्णय गरेको हो । प्रदेश संसदमा

पथरीमा एकै परिवारका २ सहित ३ जनामा डेँगु, युवाहरुद्धारा नियन्त्रणका लागि पहलको आग्रह

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे मा एकै परिवारका सदस्यसहित ३ जनामा डेँगु फेला परेको छ । पथरी बजारको अन्नपूर्ण चोकमा एकै परिवार २ जना र सो घरको छिमेकमा बस्ने एकजनामा डेँगु भेटीएको हो । डेँगु भेटिएपछि स्थानिय युवााहरुले नगरप्रमुख दिलिपकुमार राई समक्ष डोगु नियन्त्रणका लागि औसधी छिट्नका लागि अनुरोध

खेम भण्डारीद्धारा रवि लामिछानेलाई यस्तो च्यालेञ्ज

क्रेजी साप्ताहिक पथरी । सञ्चारकर्मि रवि लामिछानेलाई पत्रकार खेम भण्डारीले अगामी निर्वाचनमा सुदुरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट भिड्नलाई चुनौति दिएका छन् । भण्डारीले आफ्नो फेसबुक स्टाटस मार्फत यस्तो चुनौती दिएका हुन् । उनले भनेका छन्, ‘रवि लामिछानेले राजनीति गर्ने मुड बनाएछन् । देश बनाउनु छ भने राजनीति नै गर्नुपर्छ ।

इटहरीका मेयर पूनः एक्सनमा

क्रेजी साप्ताहिक पथरी ।  सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना र राखिएका समाग्रीहरु इटहरी उपमहानगरले हटाउने भएको छ । सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको लविपूर चौक देखि रामधुनी नगरपालिकाको सिमासम्म सडकको दायाँ वाँया साढे वयासी फिट सफा गरिने भएको हो । नगरले एक साता सम्म हटाउन अनुरोध गर्ने र

वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं । अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा सोमबार गरेका हुन् । यो प्रबन्ध नेपाल वायुसेवा निगममा तत्काल लागु हुने र निजी क्षेत्रका हवाइसेवा कम्पनीहरुसँग पनि यस बारेमा परामर्श

पथरीशनिश्चरे नगरमा सुझाव सहितको अनुगमन

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन सुझाव सहितको अनुगमन भएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला सहितको समिति सदस्यहरुको टोलीले आइतबार केही वडाहरुको योजना अनुगमन् गर्दै सुझाव दिएको हो । यस क्रममा पथरी

पथरीशनिश्चरेमा एमबीबीएस डाक्टर तय

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिका अन्तर्गतको पथरी स्वास्थ्य चौकीका लागि सरकारले एमबीबीएस डाक्टरको व्यवस्था गरेको छ । नगरपालिका कार्यालयको पहलमा संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट १५ बेडको अस्पतालको प्रक्रियामा अगाडि बढेको छ । तत्कालका लागि ५ बेडको अस्पताल सञ्चालन गर्न एमबीबीएस डाक्टर सावन मेहेताको दरवन्दी तय भएको नगरका स्वास्थ्य संयोजक

रवि लामिछाने रिहा

क्रेजी साप्ताहिक पथरी । पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मि रवि लामिछाने रिहा भएका छन् ।  जिल्ला अदालत चितवनका न्यायधिश हेमन्च रावलको इजलासले रविलाई ५ लाख रुपैया धरौटीमा छाडेको हो । वहसमा सरकारी वकिलको तर्फवाट ८ जनाले वहस गरेका थिए । त्यस्तै प्रतिवादीको तर्फवाट ३ जनाले

रविको बयान सकियो, प्रहरीसँगको बयानमा रविले यसो भने

क्रेजी साप्ताहिक पथरी । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसनधानका लागि पक्राउ परेका सञ्चारकर्मि रवि लामिछानेको वयान सकिएको छ । के छ त रविले दिएको बयानमा ? तल पढनुस रविको बयान ः ‘कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई