रविका समर्थक र प्रहरीबिच झडप

क्रेजी साप्ताहिक पथरी । रवि लामिछानेका समर्थक र प्रहरीविच आज झडप भएको छ । हिजोदेखि नै प्रशासनले लगाएको निशेधाद्या तोड्दै प्रदर्शनकारीहरु भेला भएपछि हटाउने क्रममा झडप भएको हो । झडपमा प्रहरीले दर्जनौशेल अश्रुग्याँस प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुँगा प्रहार गरेका छन् । प्रशासनले ५ जना भन्दा बढी भेला नहुन

क्यान्सर पीडित चानक उप्रेतीलाई माउण्ट एभरेष्टको आर्थिक सहयोग

क्रेजी साप्ताहिक पथरी । झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुका ५६ बर्षिय क्यान्सर रोगबाट पीडित चानक उप्रेतीलाई माउण्ट एभरेष्ट सेवा समाज नेपालले आर्थिक सहयोग गरेको छ । विगत ४ बर्षदेखि क्यान्सर रोगबाट थलिएका उप्रेतीलाई उपचारमा सहयोग पुर्याउने उदेश्यले नगद ३७ हजार रुपैंया सहयोग गरेको हो । उक्त रकम संस्थाकी सहकोषाध्यक्ष

अरिङ्गालले टोकेर महिलाको मृत्यु

  क्रेजी साप्ताहिक पथरी । अरिङ्गालको टोकाइबाट जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट नलगाड नगरपालिका – १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुनको आज मुत्यु भएको हो । घाँस काट्न गएकाबेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले

रवि लामिछानेले बयानमा झुट बोले, अस्मिताले हिरासतमै गरिन् पर्दाफास

क्रेजी साप्ताहिक पथरी । स्वर्गिय पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मि रवि लामिछानेले बयानका क्रममा झूट बोलेको खुलेको छ । प्रहरी स्रोतका अनुसार रविले अस्मितासँग आफ्नो प्रत्यक्ष भेटघाट र टेलीफोन सम्पर्क पनि नभएको बयान दिएका थिए । यता प्रहरी हिरासतमै रहेकी अस्मिताले भने रविसँग आफ्नो पुरानो चिनजान रहेको

सामुदायिक बनमा लगाइएको तेहोरो करप्रणालीप्रति बनसमितिको असन्तुष्टि

क्रेजी साप्ताहिक पथरी । सामुदायिक वनहरुमा सरकारले ल्याएको तेहोरो कर प्रणालीप्रति मोरङको पथरीशनिश्चरेका वनहरुले असन्तुष्टि जनाएका छन् । यसैक्रममा नगरका वन पदाधिकारीहरुले शनिवार यस विषयमा छलफल गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला मोरङको आयोजना र नगर महासंघ पथरीको व्यवस्थापनमा हरियाली सामुदायिक वन कार्यालयमा भएको छलफलमा सामुदायिमक वन

गाउँपालिका सचिवविरुद्ध प¥यो बलात्कार प्रयासको मुद्दा

क्रेजी साप्ताहिक पथरी । जबर्जस्ती करणी उद्योगमा ओखलढुङुगाका वडा सचिवविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का ४५ वर्षीय वडा सचिव चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् । भदौ १ गते स्थानीय एक २३ वर्षीया

नालीमा डुवेर महिलाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोड स्थित मेची आँखा अस्पताल छेउको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० निवासी ६७ वार्षिया सुमित्रा राई रहेको प्रहरिले जनाएको छ । बिर्तामोड भद्रपुर सडक खन्ड सैनिकमोडमा सडक छेउको खाल्टोमा डुबेर उनको मृत्यु भएको छ

नगरका विद्यालयको अनुगमन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्रका विद्यालयहरुको अनुगमन् कार्य सुरु गरेको छ । उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिकराम काफ्ले सहितको टोलीले बुधवार पहिलो दिन ३ वटा सामुदायिक विद्यालयहरुको अनुगमन् गरेको छ । टोलीले विद्यालयमा नियमित पठनपाठन, गुणस्तरीय पठनपाठन, विद्यालयको व्यवस्थित आन्तरिक

रवि लामिछानेकी पत्नी निकिताले दिएको उजुरी काठमाडौं प्रहरीद्धारा अस्विकार

क्रेजी साप्ताहिक पथरी । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै पौडेलले चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल

नेपालमै यस्तो चलन ः बच्चाको लिङ्गको टुप्पो काट्ने चलन निभाउदा शिशुको मृत्यु

क्रेजी साप्ताहिक पथरी । इस्लाम धर्मको परम्परा निभाउने क्रममा महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना