पत्रकार पुडासैनीले न्याय पाउनैपर्छ भन्दै चितवनमा उर्लियो अर्को मानवसागर

क्रेजी साप्तहिक पथरी । पत्रकार शालिकराम पुडासैनीको न्यायको पक्षमा चितवनमा अर्को मानवसागर उर्लिएको छ । प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै उनिहरुले शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

क्रेजी साप्तहिक पथरी । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा खुर्पा प्रहार गरी आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शनिबार राति १० बजे २० वर्षिय याकुब परियारले १९ वर्षीया श्रीमती पुजा परियारको घाँटी रेटेर हत्या गरेको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । स्थानीयबासीबाट सूचना पाएपछि प्रहरी घटनास्थल पुग्दा पुजाको घटनास्थलमा

रवि लामिछानेका समर्थक र प्रहरी बिच झडप

क्रेजी साप्ताहिक पथरी । प्रहरीको गाडी तोडफोड गरेपछि चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकहरुविच झडप भएको छ । अनुसन्धान गर्न भन्दै पत्रकार लामिछाने सहित तीनजनालाई प्रहरीले हिरासतमा राखिएपछि उनका समर्थकहरू आक्रोसीत हूँदै हिजोदेखि प्रदर्शनमा उत्रिएका छन । यसै क्रममा उनिहरुले प्रहरीको गाडी तोडफोड गरेको  हुन् । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

क्रेजी साप्ताहिक पथरी । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । आज बिहान डल्लुस्थित आफ्नै निवासमा अधिकारीको निधन भएको जानकारी कृष्ण मल्लले दिएका छन् । उनको जन्म २००३ सालमा भएको थियो । ७३ वर्षिय अधिकारी केहि वर्षदेखि दम रोगबाट पीडित थिइन् । उनका १ छोरा र छोरी छन् ।

फोनिज प्रदेश १ को महाधिवेशन सम्पन्न, अध्यक्षमा जम्नेली

क्रेजी साप्ताहिक पथरी । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को प्रदेश नं १ को प्रथम अधिवेशनबाट अर्जुन जम्नेलीको अध्यक्षमा २१ सदस्यीय कार्यसमिति चयन भएका छन् । उदयपुरको राजाबासमा शुक्रबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट जम्नेलीको अध्यक्षतामा प्रदेशीक कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । ऐतिहासिक प्रथम प्रदेश अधिवेशनबाट फोनिजको प्रदेश उपाध्यक्ष फिपराज

रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न अदालतको आदेश

क्रेजी साप्ताहिक पथरी । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । पत्रकार शालिकराम पुडासैनि आत्महत्या प्रकरणमा लामिछानेलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज

रवि लामिछानेलाई प्रदर्शनका बीच अदालत लगियो

क्रेजी साप्ताहिक पथरी । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले जिल्ला अदालत, चितवनमा उपस्थित गराएको छ ।लामिछाने समर्थकले जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको बताए ।

टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ

क्रेजी साप्तहिक पथरी । न्युज २४ टेलिभिजनवाट प्रशारित कार्यक्रमका प्रश्तोता रवि लामिछाने पक्राउ परेका छन् । पत्रकार सालिकराम पुडासैनि आत्महत्या प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले युवराज कँडेललाई पनि उनीसँगै नियन्त्रणमा लिएको छ। बिहीबार साँझ चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट दुवै

बलात्कार गर्न खोन्नेमाथि बालिकाले गरिन खुकुरी प्रहार

क्रेजी साप्ताहिक पथरी । झापाकी १३ वर्षीय बालिकाले आफुलाई बलात्कार गर्न खोज्ने युवकमाथि खुकुरी प्रहार गरेकी छिन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी उनिलाई बलात्कार गर्न खोज्ने क्रममा प्रतिकारका रुपमा युवकमाथि खुकुरी प्रहार गरेकी हुन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्कि दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको

मोरङको पथरीशनिश्चरेमा आगलागी हुँदा ११ लाखको क्षती

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे स्थित लिच्चि डाडाको एक होटलमा आगलागी हुँदा ११ लाख मुल्य बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटि बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुँदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन,